काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ५,१३३ रहेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ३,५३५ जना संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २,४६४ जना रहेका छन्। 

त्यस्तै, आज नेपालमा १,६०९ जना होम आइसोलेसनमा रहेका छन्। यसमध्ये सर्वाधिक ४६२ जना बागमती प्रदेशमा र ४१५ जना लुम्बिनी प्रदेशमा रहेका छन्।

नेपालभर ३४२ जना क्वारेन्टाइनमा रहेका छन्।

" /> काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ५,१३३ रहेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ३,५३५ जना संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २,४६४ जना रहेका छन्। 

त्यस्तै, आज नेपालमा १,६०९ जना होम आइसोलेसनमा रहेका छन्। यसमध्ये सर्वाधिक ४६२ जना बागमती प्रदेशमा र ४१५ जना लुम्बिनी प्रदेशमा रहेका छन्।

नेपालभर ३४२ जना क्वारेन्टाइनमा रहेका छन्।

"> नेपालमा आज सक्रिय सङ्क्रमित ५१ सय: Dekhapadhi हाल नेपालमा ३४२ जना क्वारेन्टाइनमा रहेका छन्। ">
नेपालमा आज सक्रिय सङ्क्रमित ५१ सय <p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ५,१३३ रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ३,५३५ जना संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २,४६४ जना रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, आज नेपालमा १,६०९ जना होम आइसोलेसनमा रहेका छन्। यसमध्ये सर्वाधिक ४६२ जना बागमती प्रदेशमा र ४१५ जना लुम्बिनी प्रदेशमा रहेका छन्।</p> <p style="text-align: justify;">नेपालभर ३४२ जना क्वारेन्टाइनमा रहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्