काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख ४६ हजार ७९८  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार ५३६ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ७५ लाख ७५ हजार ४७७ र मृत्यु हुनेको संख्या १८ लाख ८८ हजार ९४० पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३३ हजार ६५० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५८४ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २० हजार ४६० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २२१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ६२ हजार ३२२, इटलीमा २० हजार ३३३, ब्राजिलमा ६२ हजार ५३२, जर्मनीमा २६ हजार ६५१, रसियामा २४ हजार २१७, फ्रान्समा २५ हजार ३७९, कोलम्बियामा १६ हजार ८०५ तथा इरानमा ६ हजार २८३ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख ४६ हजार ७९८  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार ५३६ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ७५ लाख ७५ हजार ४७७ र मृत्यु हुनेको संख्या १८ लाख ८८ हजार ९४० पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३३ हजार ६५० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५८४ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २० हजार ४६० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २२१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ६२ हजार ३२२, इटलीमा २० हजार ३३३, ब्राजिलमा ६२ हजार ५३२, जर्मनीमा २६ हजार ६५१, रसियामा २४ हजार २१७, फ्रान्समा २५ हजार ३७९, कोलम्बियामा १६ हजार ८०५ तथा इरानमा ६ हजार २८३ जना नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा करिब साढे ७ लाख कोरोना संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा सात लाख ४६ हजार ७९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३३ हजार ६५० जना।
• सोही अवधिमा विश्वभर १३ हजार ५३६ जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा करिब साढे ७ लाख कोरोना संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख ४६ हजार ७९८  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार ५३६ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ७५ लाख ७५ हजार ४७७ र मृत्यु हुनेको संख्या १८ लाख ८८ हजार ९४० पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३३ हजार ६५० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५८४ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २० हजार ४६० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २२१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ६२ हजार ३२२, इटलीमा २० हजार ३३३, ब्राजिलमा ६२ हजार ५३२, जर्मनीमा २६ हजार ६५१, रसियामा २४ हजार २१७, फ्रान्समा २५ हजार ३७९, कोलम्बियामा १६ हजार ८०५ तथा इरानमा ६ हजार २८३ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्