काठमाडौँ। कोरोना भ्याक्सिनका लागि नेपालले औपचारिक प्रक्रिया थालेको छ। यसअघि विभिन्न मूलुकसँग कूटनीतिक पत्र आदानप्रदान तथा जानकारी लिने काम गरेको नेपालले अब भने औपचारिक प्रक्रिया नै सुरू गरेको हो।

भारतमा दुईवटा खोपलाई आपत्कालीन प्रयोजनका लागि अनुमति मिलेको छ। त्यससँगै भारतमा केही दिनबाट सर्वसाधारणलाई समेत खोप दिन थालिनेछ। यससँगै नेपालले पनि भारतसँग औपचारिक छलफल नै थालेको छ। त्यसका लागि दिल्लीस्थित नेपाली राजदूतले भारतीय अधिकारीसँग छलफल कार्य अगाडि बढाएका छन्।

स्वास्थ्य सेवा विभागले पनि खोपका लागि आवश्यक प्रक्रिया अगाडि बढेको जनाएको छ। त्यसका लागि विभागले फ्रन्टलाइनरको विवरण संकलन गर्न थालेको छ।

फ्रन्टलाइनमा खटिएर काम गर्दै आएका स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको विवरण संकलन थालिएको विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जानकारी दिए।

उनीहरूलाई पहिलो चरणमा खोप दिनेगरी विवरण संकलनको काम थालिएको उनको भनाइ छ।

“पहिलो चरणमा फ्रन्टलाइनरलाई खोप दिइनेछ। त्यसका लागि देशभर रहेका स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वय सेविकाहरूको विवरण जतिसक्दो चाँडो सम्बन्धित जनस्वास्थ्य कार्यालयमा पठाउन भनेका छौं,” महानिर्देशक डा. सिंहले भने, “सम्बन्धित जिल्लाको जनस्वास्थ्य कार्यालयले उक्त विवरण केन्द्रमा पठाएपछि पहिलो चरणमा खोप दिनुपर्नेहरूको संख्या यकिन हुनेछ।”

कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपक्तिमा प्रत्यक्ष खटिने सरकारी, गैरसरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालगायतमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वय सेविकाहरूलाई पहिलो चरणमा खोप दिइने उनको भनाइ छ।

भारतमा सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोना खोप ‘कोभिशिल्ड’लाई नेपालमा पनि प्रयोग गर्ने विषयमा सरकारले प्रक्रिया अगाडि बढाएको हो। यसका लागि भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले  सिरम इन्स्टिच्युटका प्रतिनिधिसँग भेट गरेर खोप खरिद गर्ने विषयमा छलफल गरेका थिए।

छलफलको क्रममा कम्पनीले नेपाललाई उच्च प्राथमिकतामा राखेको जवाफ राजदूत आचार्यलाई दिएको थियो। त्योसँगै नेपाल प्राविधिक तथा खरिद प्रक्रियाका अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

कोभ्याक्स कम्पनीले नेपाललाई ६० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो। नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी कोभ्याक्सले निःशुल्क खोप दिने प्रतिबद्धता जनाएको थियो। तर, उक्त कम्पनीले दिने भनिएको खोप आउन ढिलाइ हुने प्रवक्ता डा. गौतमको भनाई छ।

उसले दिने खोपलाई नकुरेर नेपाल आफैंले खोप किन्ने प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ। यो विषयमा सरकारले सरोकारवाला निकायसँग छलफल तथा खोप कम्पनीहरूसँग भर्चुअल तथा प्रत्यक्ष वार्ता पनि भइरहेको प्रवक्ता डा. गौतमले बताए।

अब नेपालले पनि चाँडै खोप पाउने उनको भनाइ छ।

" /> काठमाडौँ। कोरोना भ्याक्सिनका लागि नेपालले औपचारिक प्रक्रिया थालेको छ। यसअघि विभिन्न मूलुकसँग कूटनीतिक पत्र आदानप्रदान तथा जानकारी लिने काम गरेको नेपालले अब भने औपचारिक प्रक्रिया नै सुरू गरेको हो।

"> नेपालमा कोरोना भ्याक्सिन ल्याउने प्रक्रिया सुरू, फ्रन्टलाइनरको विवरण संकलन थालियो: Dekhapadhi खोपका लागि फ्रन्टलाइनरको विवरण संकलन गर्न थालिएको छ।
• विभिन्न मुलुकबाट खोप ल्याउने औपचारिक प्रक्रिया थालिएको हो।
• भारतसँग खोपका विषयमा औपचारिक छलफल थालिएको छ।

नेपालमा कोरोना भ्याक्सिन ल्याउने प्रक्रिया सुरू, फ्रन्टलाइनरको विवरण संकलन थालियो
काठमाडौँ। कोरोना भ्याक्सिनका लागि नेपालले औपचारिक प्रक्रिया थालेको छ। यसअघि विभिन्न मूलुकसँग कूटनीतिक पत्र आदानप्रदान तथा जानकारी लिने काम गरेको नेपालले अब भने औपचारिक प्रक्रिया नै सुरू गरेको हो।

भारतमा दुईवटा खोपलाई आपत्कालीन प्रयोजनका लागि अनुमति मिलेको छ। त्यससँगै भारतमा केही दिनबाट सर्वसाधारणलाई समेत खोप दिन थालिनेछ। यससँगै नेपालले पनि भारतसँग औपचारिक छलफल नै थालेको छ। त्यसका लागि दिल्लीस्थित नेपाली राजदूतले भारतीय अधिकारीसँग छलफल कार्य अगाडि बढाएका छन्।

स्वास्थ्य सेवा विभागले पनि खोपका लागि आवश्यक प्रक्रिया अगाडि बढेको जनाएको छ। त्यसका लागि विभागले फ्रन्टलाइनरको विवरण संकलन गर्न थालेको छ।

फ्रन्टलाइनमा खटिएर काम गर्दै आएका स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको विवरण संकलन थालिएको विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जानकारी दिए।

उनीहरूलाई पहिलो चरणमा खोप दिनेगरी विवरण संकलनको काम थालिएको उनको भनाइ छ।

“पहिलो चरणमा फ्रन्टलाइनरलाई खोप दिइनेछ। त्यसका लागि देशभर रहेका स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वय सेविकाहरूको विवरण जतिसक्दो चाँडो सम्बन्धित जनस्वास्थ्य कार्यालयमा पठाउन भनेका छौं,” महानिर्देशक डा. सिंहले भने, “सम्बन्धित जिल्लाको जनस्वास्थ्य कार्यालयले उक्त विवरण केन्द्रमा पठाएपछि पहिलो चरणमा खोप दिनुपर्नेहरूको संख्या यकिन हुनेछ।”

कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपक्तिमा प्रत्यक्ष खटिने सरकारी, गैरसरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालगायतमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वय सेविकाहरूलाई पहिलो चरणमा खोप दिइने उनको भनाइ छ।

भारतमा सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोना खोप ‘कोभिशिल्ड’लाई नेपालमा पनि प्रयोग गर्ने विषयमा सरकारले प्रक्रिया अगाडि बढाएको हो। यसका लागि भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले  सिरम इन्स्टिच्युटका प्रतिनिधिसँग भेट गरेर खोप खरिद गर्ने विषयमा छलफल गरेका थिए।

छलफलको क्रममा कम्पनीले नेपाललाई उच्च प्राथमिकतामा राखेको जवाफ राजदूत आचार्यलाई दिएको थियो। त्योसँगै नेपाल प्राविधिक तथा खरिद प्रक्रियाका अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

कोभ्याक्स कम्पनीले नेपाललाई ६० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो। नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी कोभ्याक्सले निःशुल्क खोप दिने प्रतिबद्धता जनाएको थियो। तर, उक्त कम्पनीले दिने भनिएको खोप आउन ढिलाइ हुने प्रवक्ता डा. गौतमको भनाई छ।

उसले दिने खोपलाई नकुरेर नेपाल आफैंले खोप किन्ने प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ। यो विषयमा सरकारले सरोकारवाला निकायसँग छलफल तथा खोप कम्पनीहरूसँग भर्चुअल तथा प्रत्यक्ष वार्ता पनि भइरहेको प्रवक्ता डा. गौतमले बताए।

अब नेपालले पनि चाँडै खोप पाउने उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्