काठमाडौं। आज देशभर २५९ जनालाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर कुल तीन हजार ३९९ वटा पीसीआर परिक्षण गर्दा २५९ लाई संक्रमण पुष्टी भएको जानकारी गराए। जसमध्येबाट आज काठमाडौं उपत्यकामा १२६ जनालाई संक्रमण पुष्टी भएको डा. गौतमले बताए। गौतमका अनुसार उपत्यकाभित्र भक्तपुरमा ६, ललितपुरमा १८ र काठमाडौंमा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

यसैगरी पछिल्लो २४ घण्टामा देशभरमा गरी ५१३ जना संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएको मन्त्रालयले जानकारी गराएको छ। 
 

" /> काठमाडौं। आज देशभर २५९ जनालाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर कुल तीन हजार ३९९ वटा पीसीआर परिक्षण गर्दा २५९ लाई संक्रमण पुष्टी भएको जानकारी गराए। जसमध्येबाट आज काठमाडौं उपत्यकामा १२६ जनालाई संक्रमण पुष्टी भएको डा. गौतमले बताए। गौतमका अनुसार उपत्यकाभित्र भक्तपुरमा ६, ललितपुरमा १८ र काठमाडौंमा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

यसैगरी पछिल्लो २४ घण्टामा देशभरमा गरी ५१३ जना संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएको मन्त्रालयले जानकारी गराएको छ। 
 

"> तीन हजार ४०० परिक्षणमा २५९ जनालाई कोरोना पुष्टी: Dekhapadhi
तीन हजार ४०० परिक्षणमा २५९ जनालाई कोरोना पुष्टी <p style="text-align: justify;">काठमाडौं। आज देशभर २५९ जनालाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर कुल तीन हजार ३९९ वटा पीसीआर परिक्षण गर्दा २५९ लाई संक्रमण पुष्टी भएको जानकारी गराए। जसमध्येबाट आज काठमाडौं उपत्यकामा १२६ जनालाई संक्रमण पुष्टी भएको डा. गौतमले बताए। गौतमका अनुसार उपत्यकाभित्र भक्तपुरमा ६, ललितपुरमा १८ र काठमाडौंमा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यसैगरी पछिल्लो २४ घण्टामा देशभरमा गरी ५१३ जना संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएको मन्त्रालयले जानकारी गराएको छ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्