डडेलधुरा। डडेलधुराको प्रसिद्ध स्थल परशुराम धाममा यो वर्ष मकर संक्रान्ति मेला नरोकिने भएको छ। यहि पुष २९ गते राति आयोजना हुने मकर संक्रान्ति मेला कोरोना महामारीका कारण नरोकिने भएको हो।

परशुराम नगरपालिकाको पुष २३ गते बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मेलालाई निर्बाध आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख भीमबहादुर साउँदले जानकारी दिए।

मकर संक्रान्तिको अवसरमा विगतमा झैँ नित्य पूजा, स्नान, व्रतबन्ध, भजनकीर्तन, विवाहजस्ता सांस्कृतिक कार्यक्रमहरू निर्बाध रूपमा हुने उनको भनाइ छ। तर जात्रा गर्ने, भीडभाड गर्ने, व्यापार-व्यवसाय गर्ने काम भने निषेध गरिएको छ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परम्परादेखि चलिआएको धार्मिक सांस्कृतिक कार्यक्रम मनाउने कार्य गर्न गराउन नगरपालिकाले सबैमा आग्रह गरेको छ।

मकर संक्रान्तिको अवसरमा हरेक वर्ष दसौँ हजार श्रदालु भक्तजन परशुराम धाम जाने गर्छन्। यो वर्ष भने कोरोना महामारीका कारण हुने वा नहुनेमा अन्योल थियो। नगरपालिकाले पूजा हुने तर जात्राको नाममा भीडभाड, व्यापार–व्यवसाय भने गर्न नपाउने जनाएको छ।

" /> डडेलधुरा। डडेलधुराको प्रसिद्ध स्थल परशुराम धाममा यो वर्ष मकर संक्रान्ति मेला नरोकिने भएको छ। यहि पुष २९ गते राति आयोजना हुने मकर संक्रान्ति मेला कोरोना महामारीका कारण नरोकिने भएको हो।

परशुराम नगरपालिकाको पुष २३ गते बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मेलालाई निर्बाध आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख भीमबहादुर साउँदले जानकारी दिए।

मकर संक्रान्तिको अवसरमा विगतमा झैँ नित्य पूजा, स्नान, व्रतबन्ध, भजनकीर्तन, विवाहजस्ता सांस्कृतिक कार्यक्रमहरू निर्बाध रूपमा हुने उनको भनाइ छ। तर जात्रा गर्ने, भीडभाड गर्ने, व्यापार-व्यवसाय गर्ने काम भने निषेध गरिएको छ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परम्परादेखि चलिआएको धार्मिक सांस्कृतिक कार्यक्रम मनाउने कार्य गर्न गराउन नगरपालिकाले सबैमा आग्रह गरेको छ।

मकर संक्रान्तिको अवसरमा हरेक वर्ष दसौँ हजार श्रदालु भक्तजन परशुराम धाम जाने गर्छन्। यो वर्ष भने कोरोना महामारीका कारण हुने वा नहुनेमा अन्योल थियो। नगरपालिकाले पूजा हुने तर जात्राको नाममा भीडभाड, व्यापार–व्यवसाय भने गर्न नपाउने जनाएको छ।

"> परशुराम धाममा मकर संक्रान्ति मेला नरोकिने, व्यापार-व्यवसाय गर्न नपाउने: Dekhapadhi हरेक वर्षको मकर संक्रान्तिमा परशुराम धाममा मेला लाग्ने गर्छ।
• यो वर्ष पुष २९ गतेको राति मेला लाग्नेछ।
• मेलामा जाँदा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ।
• भीडभाड, जात्रा गर्ने, तथा व्यापार गर्न पाइनेछैन।

परशुराम धाममा मकर संक्रान्ति मेला नरोकिने, व्यापार-व्यवसाय गर्न नपाउने
डडेलधुरा। डडेलधुराको प्रसिद्ध स्थल परशुराम धाममा यो वर्ष मकर संक्रान्ति मेला नरोकिने भएको छ। यहि पुष २९ गते राति आयोजना हुने मकर संक्रान्ति मेला कोरोना महामारीका कारण नरोकिने भएको हो।

परशुराम नगरपालिकाको पुष २३ गते बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मेलालाई निर्बाध आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख भीमबहादुर साउँदले जानकारी दिए।

मकर संक्रान्तिको अवसरमा विगतमा झैँ नित्य पूजा, स्नान, व्रतबन्ध, भजनकीर्तन, विवाहजस्ता सांस्कृतिक कार्यक्रमहरू निर्बाध रूपमा हुने उनको भनाइ छ। तर जात्रा गर्ने, भीडभाड गर्ने, व्यापार-व्यवसाय गर्ने काम भने निषेध गरिएको छ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परम्परादेखि चलिआएको धार्मिक सांस्कृतिक कार्यक्रम मनाउने कार्य गर्न गराउन नगरपालिकाले सबैमा आग्रह गरेको छ।

मकर संक्रान्तिको अवसरमा हरेक वर्ष दसौँ हजार श्रदालु भक्तजन परशुराम धाम जाने गर्छन्। यो वर्ष भने कोरोना महामारीका कारण हुने वा नहुनेमा अन्योल थियो। नगरपालिकाले पूजा हुने तर जात्राको नाममा भीडभाड, व्यापार–व्यवसाय भने गर्न नपाउने जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्