रुकुम (पूर्व)। रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ का नागरिकले घरआँगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन्। मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम-पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन्।
दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट २२१ जनाले सेवा पाएका थिए। शिविरमा सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या दोब्बरभन्दा बढी रहेको छ। शिविरबाट ७० पुरुष र १५१ जना महिलाले सेवा लिएकाे कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए।
शिविरमा भिडिओ एक्सरे गरिनुका साथै स्त्रीरोगसम्बन्धी सम्पूर्ण रोगहरुको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँचसमेत गरिएको थियो।
शिविरमा ८० जनाको भिडिओ एक्सरे गरिएको थियो। पाठेघरसम्बन्धी समस्या भएका नौ जनालाई नेपालगञ्ज रिफर गरिएको छ। उनीहरुको त्यहाँ नि:शुल्क उपचार गरिने छ। यस्तै दुई जनामा एचआईभी पोजिटिभ देखिएको छ भने एक जना हेपाटाइटिसका बिरामी फेला परेका छन्।
शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन्। एचआईभी पोजिटिभ देखिएका दुई जनालाई भने रुकुम-पूर्व अस्पतालमा रिफर गरिएको छ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा. रामकुमार दास, जनरल फिजिसियन डा. अरविन्दकुमार यादवलगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए। जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।
सदरमुकाम आउन पनि हिँडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआँगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुसी भएका छन्। निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो। औषधि पनि बोकेरै पुर्‍याइएको थियाे। रासस
" /> रुकुम (पूर्व)। रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ का नागरिकले घरआँगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन्। मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम-पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन्।
दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट २२१ जनाले सेवा पाएका थिए। शिविरमा सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या दोब्बरभन्दा बढी रहेको छ। शिविरबाट ७० पुरुष र १५१ जना महिलाले सेवा लिएकाे कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए।
शिविरमा भिडिओ एक्सरे गरिनुका साथै स्त्रीरोगसम्बन्धी सम्पूर्ण रोगहरुको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँचसमेत गरिएको थियो।
शिविरमा ८० जनाको भिडिओ एक्सरे गरिएको थियो। पाठेघरसम्बन्धी समस्या भएका नौ जनालाई नेपालगञ्ज रिफर गरिएको छ। उनीहरुको त्यहाँ नि:शुल्क उपचार गरिने छ। यस्तै दुई जनामा एचआईभी पोजिटिभ देखिएको छ भने एक जना हेपाटाइटिसका बिरामी फेला परेका छन्।
शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन्। एचआईभी पोजिटिभ देखिएका दुई जनालाई भने रुकुम-पूर्व अस्पतालमा रिफर गरिएको छ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा. रामकुमार दास, जनरल फिजिसियन डा. अरविन्दकुमार यादवलगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए। जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।
सदरमुकाम आउन पनि हिँडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआँगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुसी भएका छन्। निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो। औषधि पनि बोकेरै पुर्‍याइएको थियाे। रासस
"> दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन, घरआँगनमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी: Dekhapadhi दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट २२१ जनाले सेवा पाएका थिए।
• शिविरमा सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या दोब्बरभन्दा बढी रहेको छ।
• शिविरमा भिडिओ एक्सरेका साथै स्त्रीरोगसम्बन्धी सम्पूर्ण रोगहरुको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँचसमेत गरिएको थियो।
दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन, घरआँगनमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी
रुकुम (पूर्व)। रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ का नागरिकले घरआँगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन्। मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम-पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन्।
दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट २२१ जनाले सेवा पाएका थिए। शिविरमा सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या दोब्बरभन्दा बढी रहेको छ। शिविरबाट ७० पुरुष र १५१ जना महिलाले सेवा लिएकाे कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए।
शिविरमा भिडिओ एक्सरे गरिनुका साथै स्त्रीरोगसम्बन्धी सम्पूर्ण रोगहरुको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँचसमेत गरिएको थियो।
शिविरमा ८० जनाको भिडिओ एक्सरे गरिएको थियो। पाठेघरसम्बन्धी समस्या भएका नौ जनालाई नेपालगञ्ज रिफर गरिएको छ। उनीहरुको त्यहाँ नि:शुल्क उपचार गरिने छ। यस्तै दुई जनामा एचआईभी पोजिटिभ देखिएको छ भने एक जना हेपाटाइटिसका बिरामी फेला परेका छन्।
शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन्। एचआईभी पोजिटिभ देखिएका दुई जनालाई भने रुकुम-पूर्व अस्पतालमा रिफर गरिएको छ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा. रामकुमार दास, जनरल फिजिसियन डा. अरविन्दकुमार यादवलगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए। जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्