काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ४६ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १५ हजार ४०९ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड १९ लाख ७१ हजार ५२० र मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १० हजार ८८१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण चार हजार ५८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १४ हजार ८९८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १७८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४५ हजार ५३३, इटलीमा १४ हजार २४२, ब्राजिलमा ६१ हजार ८०४, जर्मनीमा १६ हजार ४१५, रसियामा २२ हजार ९३४, दक्षिण अफ्रिकामा १३ हजार १०५, फ्रान्समा १९ हजार ७५२, कोलम्बियामा १४ हजार १७९ तथा इरानमा ६ हजार ४०८ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ४६ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १५ हजार ४०९ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड १९ लाख ७१ हजार ५२० र मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १० हजार ८८१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण चार हजार ५८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १४ हजार ८९८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १७८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४५ हजार ५३३, इटलीमा १४ हजार २४२, ब्राजिलमा ६१ हजार ८०४, जर्मनीमा १६ हजार ४१५, रसियामा २२ हजार ९३४, दक्षिण अफ्रिकामा १३ हजार १०५, फ्रान्समा १९ हजार ७५२, कोलम्बियामा १४ हजार १७९ तथा इरानमा ६ हजार ४०८ जना नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा ६ लाख ४६ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ६ लाख ४६ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १० हजार ८८१ जना।
• सोही अवधिमा विश्वभर १५ हजार ४०९ जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा ६ लाख ४६ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ४६ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १५ हजार ४०९ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड १९ लाख ७१ हजार ५२० र मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १० हजार ८८१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण चार हजार ५८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १४ हजार ८९८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १७८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४५ हजार ५३३, इटलीमा १४ हजार २४२, ब्राजिलमा ६१ हजार ८०४, जर्मनीमा १६ हजार ४१५, रसियामा २२ हजार ९३४, दक्षिण अफ्रिकामा १३ हजार १०५, फ्रान्समा १९ हजार ७५२, कोलम्बियामा १४ हजार १७९ तथा इरानमा ६ हजार ४०८ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्