काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १५ हजार ४०९ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड १९ लाख ७१ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ५७ लाख ८२ हजार ७०७ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ४२ लाख २० हजार ४८८ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ८९ हजार ३९८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप चार हजार ५८ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख चार हजार ७२५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ५४२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३४ हजार ३६८, बेलायतमा ८३ हजार २०३, इटलीमा ७९ हजार ८१९, फ्रान्समा ६८ हजार ८०२, स्पेनमा ५२ हजार ६८३, इरानमा ५६ हजार ३६०, अर्जेन्टिनामा ४४ हजार ८४८, कोलम्बियामा ४६ हजार ७८२ तथा रसियामा ६२ हजार ८०२ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १५ हजार ४०९ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड १९ लाख ७१ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ५७ लाख ८२ हजार ७०७ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ४२ लाख २० हजार ४८८ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ८९ हजार ३९८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप चार हजार ५८ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख चार हजार ७२५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ५४२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३४ हजार ३६८, बेलायतमा ८३ हजार २०३, इटलीमा ७९ हजार ८१९, फ्रान्समा ६८ हजार ८०२, स्पेनमा ५२ हजार ६८३, इरानमा ५६ हजार ३६०, अर्जेन्टिनामा ४४ हजार ८४८, कोलम्बियामा ४६ हजार ७८२ तथा रसियामा ६२ हजार ८०२ जनाको मृत्यु भएको तथ्यांक छ।

"> विश्वमा एकै दिन १५ हजार ४०० भन्दा बढी संक्रमितको मृत्यु: Dekhapadhi विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा तीन लाख ८९ हजार ३९८ जना।

विश्वमा एकै दिन १५ हजार ४०० भन्दा बढी संक्रमितको मृत्यु
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १५ हजार ४०९ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड १९ लाख ७१ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ५७ लाख ८२ हजार ७०७ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ४२ लाख २० हजार ४८८ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ८९ हजार ३९८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप चार हजार ५८ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख चार हजार ७२५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ५४२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३४ हजार ३६८, बेलायतमा ८३ हजार २०३, इटलीमा ७९ हजार ८१९, फ्रान्समा ६८ हजार ८०२, स्पेनमा ५२ हजार ६८३, इरानमा ५६ हजार ३६०, अर्जेन्टिनामा ४४ हजार ८४८, कोलम्बियामा ४६ हजार ७८२ तथा रसियामा ६२ हजार ८०२ जनाको मृत्यु भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्