काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ४ हजार १५४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ९७ हजार ९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १४३ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये १०.७१ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ४ हजार १५४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ९७ हजार ९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १४३ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये १०.७१ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

"> आज ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि: Dekhapadhi नेपालमा आज कूल ४ हजार १५४ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १४३ पुगेको छ। 
  • ">
    आज ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ४ हजार १५४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ९७ हजार ९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १४३ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये १०.७१ प्रतिशतमा सङ्क्रमण देखिएको हो।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्