काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १८९ जनामा, भक्तपुरमा थप १९ जनामा र ललितपुरमा थप ३८ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५५.२८ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ५५ प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्। 

" /> काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १८९ जनामा, भक्तपुरमा थप १९ जनामा र ललितपुरमा थप ३८ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५५.२८ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ५५ प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्। 

"> आज उपत्यकामा २४६ जनामा सङ्क्रमण: Dekhapadhi काठमाडौँमा १८९, भक्तपुरमा १९ र ललितपुरमा ३८ ">
आज उपत्यकामा २४६ जनामा सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १८९ जनामा, भक्तपुरमा थप १९ जनामा र ललितपुरमा थप ३८ जनामा कोरोना सङ्क्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५५.२८ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ५५ प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्