काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख १२ हजार २२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १५ हजार ७६५ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड २७ लाख १५ हजार ९५३ र मृत्यु हुनेको संख्या १९ लाख ८४ हजार ८८७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ४५८ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ६५३ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४७ हजार ५२५, इटलीमा १५ हजार ७७४, ब्राजिलमा ६१ हजार ८२२, जर्मनीमा २३ हजार २९४, रसियामा २२ हजार ८५०, दक्षिण अफ्रिकामा १८ हजार ५५५, फ्रान्समा २३ हजार ८५२, कोलम्बियामा १५ हजार ८९८ तथा इरानमा ६ हजार ३१७ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख १२ हजार २२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १५ हजार ७६५ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड २७ लाख १५ हजार ९५३ र मृत्यु हुनेको संख्या १९ लाख ८४ हजार ८८७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ४५८ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ६५३ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४७ हजार ५२५, इटलीमा १५ हजार ७७४, ब्राजिलमा ६१ हजार ८२२, जर्मनीमा २३ हजार २९४, रसियामा २२ हजार ८५०, दक्षिण अफ्रिकामा १८ हजार ५५५, फ्रान्समा २३ हजार ८५२, कोलम्बियामा १५ हजार ८९८ तथा इरानमा ६ हजार ३१७ जना नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा ७ लाख १२ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा सात लाख १२ हजार २२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ४५८ जना।
• सोही अवधिमा विश्वभर १५ हजार ७६५ जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा ७ लाख १२ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख १२ हजार २२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १५ हजार ७६५ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड २७ लाख १५ हजार ९५३ र मृत्यु हुनेको संख्या १९ लाख ८४ हजार ८८७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ४५८ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ६५३ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४७ हजार ५२५, इटलीमा १५ हजार ७७४, ब्राजिलमा ६१ हजार ८२२, जर्मनीमा २३ हजार २९४, रसियामा २२ हजार ८५०, दक्षिण अफ्रिकामा १८ हजार ५५५, फ्रान्समा २३ हजार ८५२, कोलम्बियामा १५ हजार ८९८ तथा इरानमा ६ हजार ३१७ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्