महोत्तरी। लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाकेबीच मैथिल (मिथिलाका बासिन्दा)  तिलासक्रायत पर्व मनाइँदै छ।
पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ बहिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको अवस्था छ। माघे सङ्क्रान्ति पर्वलाई मिथिला क्षेत्रमा तिलासक्रायत र मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ।
मिथिलामा हिन्दू परम्पराका सबैजसो जाति समुदायले मनाउने तिलासक्रायत पर्व विशेष परिकारका खानपानका लागि प्रसिद्ध छ। खासमा मिठ्ठा (सखर) को खुँदोमा मिलाएर बनाइने तिल, चिउरा, जुनेला (अन्नविशेष) र मुरी (विशेष प्रकारले बनाइएको चामलको भुजा) का लाइ (लड्डू) विशेष मानिन्छन्।
यसैगरी बिहानै मकरस्नान गरेर तिलको झिक्रा बालेर आगो ताप्ने र पुरोहितको हातबाट तिल डढाएर घिउ दलेर बनाइएको कालोटीका लगाएपछि धार्मिक विधि सम्पन्न हुन्छ। पर्वका दिन मासको दाल, अरुवा चामल र घ्यूको खिचडी खाने आम चलन छ। यसका साथै तरुल, सुठुनीलगायतका कन्दमूल उसिनेर खाने चलन पनि रहिआएको छ। मगर र तराईका आदिवासी थारूले भने मासुका विभिन्न परिकार बनाएर कुटुम्बजनसहित रमाइलो गरेर खानपिन गर्ने पर्व परम्परा रहेको छ।
जाँडो बढेपछि धार्मिक महत्त्वका नदी र कुण्डमा स्नान (नुहाउन) जानेको सङ्ख्या स्वात्तै घटेको छ। चिउरा, जुनेलो र मुरीको लाई बनाइए पनि तिलको भने मनमाफिक बनाउन नसकिएको मिथिलानी (मिथिलाका नारी, गृहिणी) ले बताएका छन्। खासमा लाइ बनाउन तिल ओखलमा फलेर सुकाउन पर्ने र पछिल्ला चार दिनयता यसरी फलिएको तील लगातारको ओसले नसुकेपछि आवश्यक जति लाइ बनाउन नसकिएको मैथिल गृहिणीको भनाइ छ।
सूर्य मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुने यस पर्व उल्लास र उमङ्गको हुने मैथिल बताउँछन्। जाडो मौसम भएको हुँदा आँत तताउन खाने परिकारमा मिठ्ठा, घिउ र तिलको प्रयोगको परम्परा पुर्खाहरुले सुरु गरेको हुनपर्ने बर्दिवास-२ का मैथिल परम्पराका कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउँछन्।
मिथिलामा माघे सङ्क्रान्ति पर्वका खास परिकार लाइ जाडोभरि खाजाका रूपमा खाने गरिन्छ। घरमा पर्व मनाइएसँगै तिलासक्रायत पर्वको सनेस (कोशेली) छोरीचेली, मितमितिनी र इष्टजनकहाँ पुर्‍याउने परम्पराले सिङ्‍गाे माघ महिनाभरि नै मिथिलामा लाइको मौसम रहने गरेको छ। रासस
" /> महोत्तरी। लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाकेबीच मैथिल (मिथिलाका बासिन्दा)  तिलासक्रायत पर्व मनाइँदै छ।
"> चिसो स्याँठ र डम्म हुस्सुबीच तिलासक्रायत मनाइँदै: Dekhapadhi मिथिलामा हिन्दू परम्पराका सबैजसो जाति समुदायले मनाउने तिलासक्रायत पर्व विशेष परिकारका खानपानका लागि प्रसिद्ध छ।
• खासमा मिठ्ठा (सखर) को खुँदोमा मिलाएर बनाइने तिल, चिउरा, जुनेला (अन्नविशेष) र मुरी (विशेष प्रकारले बनाइएको चामलको भुजा) का लाइ (लड्डू) विशेष मानिन्छन्।
चिसो स्याँठ र डम्म हुस्सुबीच तिलासक्रायत मनाइँदै
महोत्तरी। लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाकेबीच मैथिल (मिथिलाका बासिन्दा)  तिलासक्रायत पर्व मनाइँदै छ।
पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ बहिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको अवस्था छ। माघे सङ्क्रान्ति पर्वलाई मिथिला क्षेत्रमा तिलासक्रायत र मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ।
मिथिलामा हिन्दू परम्पराका सबैजसो जाति समुदायले मनाउने तिलासक्रायत पर्व विशेष परिकारका खानपानका लागि प्रसिद्ध छ। खासमा मिठ्ठा (सखर) को खुँदोमा मिलाएर बनाइने तिल, चिउरा, जुनेला (अन्नविशेष) र मुरी (विशेष प्रकारले बनाइएको चामलको भुजा) का लाइ (लड्डू) विशेष मानिन्छन्।
यसैगरी बिहानै मकरस्नान गरेर तिलको झिक्रा बालेर आगो ताप्ने र पुरोहितको हातबाट तिल डढाएर घिउ दलेर बनाइएको कालोटीका लगाएपछि धार्मिक विधि सम्पन्न हुन्छ। पर्वका दिन मासको दाल, अरुवा चामल र घ्यूको खिचडी खाने आम चलन छ। यसका साथै तरुल, सुठुनीलगायतका कन्दमूल उसिनेर खाने चलन पनि रहिआएको छ। मगर र तराईका आदिवासी थारूले भने मासुका विभिन्न परिकार बनाएर कुटुम्बजनसहित रमाइलो गरेर खानपिन गर्ने पर्व परम्परा रहेको छ।
जाँडो बढेपछि धार्मिक महत्त्वका नदी र कुण्डमा स्नान (नुहाउन) जानेको सङ्ख्या स्वात्तै घटेको छ। चिउरा, जुनेलो र मुरीको लाई बनाइए पनि तिलको भने मनमाफिक बनाउन नसकिएको मिथिलानी (मिथिलाका नारी, गृहिणी) ले बताएका छन्। खासमा लाइ बनाउन तिल ओखलमा फलेर सुकाउन पर्ने र पछिल्ला चार दिनयता यसरी फलिएको तील लगातारको ओसले नसुकेपछि आवश्यक जति लाइ बनाउन नसकिएको मैथिल गृहिणीको भनाइ छ।
सूर्य मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुने यस पर्व उल्लास र उमङ्गको हुने मैथिल बताउँछन्। जाडो मौसम भएको हुँदा आँत तताउन खाने परिकारमा मिठ्ठा, घिउ र तिलको प्रयोगको परम्परा पुर्खाहरुले सुरु गरेको हुनपर्ने बर्दिवास-२ का मैथिल परम्पराका कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्