काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजार ३२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २० लाख २ हजार ४१ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ८.०१ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजार ३२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २० लाख २ हजार ४१ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ८.०१ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

"> आज ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल नमुना परीक्षण २० लाख नाघ्यो: Dekhapadhi नेपालमा आज कूल ५ हजार ३४ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ।
  • नेपालमा आजसम्म कूल २० लाख २ हजार ४१ नमुना परीक्षण गरिएको छ। 
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। 
  • ">
    आज ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल नमुना परीक्षण २० लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजार ३२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २० लाख २ हजार ४१ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ८.०१ प्रतिशतमा सङ्क्रमण देखिएको हो।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्