काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ६ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,९४३ जनाले ज्यान गुमाइसकेका छन्।
नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.७३ प्रतिशतले ज्यान गुमाएका छन्। यो दर केही दिनयता बढ्ने क्रममा छ।
" />

">
थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
यससँगै नेपालमा हालसम्म कोरोनासम्बन्धी कारणले १,९४३ जनाले ज्यान गुमाइसकेका छन्।
">
थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ६ जनाले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,९४३ जनाले ज्यान गुमाइसकेका छन्।</p>
<p style="text-align: justify;">नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.७३ प्रतिशतले ज्यान गुमाएका छन्। यो दर केही दिनयता बढ्ने क्रममा छ।</p>