काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार ६६३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३४ लाख ६६ हजार ४०५ र मृत्यु हुनेको संख्या २० लाख ५५९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ७३२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५५२ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १५ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४८ हजार ६८२, इटलीमा १७ हजार २४६, ब्राजिलमा ६८ हजार ६५६, जर्मनीमा २२ हजार ९३१, रसियामा २४ हजार ७६३, दक्षिण अफ्रिकामा १८ हजार ५०३, फ्रान्समा २१ हजार २२८, कोलम्बियामा १७ हजार १२१ तथा इरानमा ६ हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार ६६३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३४ लाख ६६ हजार ४०५ र मृत्यु हुनेको संख्या २० लाख ५५९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ७३२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५५२ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १५ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४८ हजार ६८२, इटलीमा १७ हजार २४६, ब्राजिलमा ६८ हजार ६५६, जर्मनीमा २२ हजार ९३१, रसियामा २४ हजार ७६३, दक्षिण अफ्रिकामा १८ हजार ५०३, फ्रान्समा २१ हजार २२८, कोलम्बियामा १७ हजार १२१ तथा इरानमा ६ हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा ७ लाख ५ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ७३२ जना।
• सोही अवधिमा विश्वभर १४ हजार ६६३ जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा ७ लाख ५ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार ६६३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३४ लाख ६६ हजार ४०५ र मृत्यु हुनेको संख्या २० लाख ५५९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ७३२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५५२ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १५ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४८ हजार ६८२, इटलीमा १७ हजार २४६, ब्राजिलमा ६८ हजार ६५६, जर्मनीमा २२ हजार ९३१, रसियामा २४ हजार ७६३, दक्षिण अफ्रिकामा १८ हजार ५०३, फ्रान्समा २१ हजार २२८, कोलम्बियामा १७ हजार १२१ तथा इरानमा ६ हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्