काठमाडौं। नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८१६ पुगेको छ। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

नेपालमा  हालसम्म २० लाख ५ हजार १२५ जनाको कोभिड–१९ को पीसिआर परीक्षण गरिएको छ। 

" /> काठमाडौं। नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८१६ पुगेको छ। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

नेपालमा  हालसम्म २० लाख ५ हजार १२५ जनाको कोभिड–१९ को पीसिआर परीक्षण गरिएको छ। 

"> आज २७० जनामा कोरोना सङ्क्रमण पुष्टि: Dekhapadhi नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ।
  • नेपालमा २० लाख ५ हजार १२५ जनाको कोभिड–१९ को पीसिआर परीक्षण गरिएको छ।
  • ">
    आज २७० जनामा कोरोना सङ्क्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौं। नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८१६ पुगेको छ। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।</p> <p style="text-align: justify;">नेपालमा&nbsp; हालसम्म २० लाख ५ हजार १२५ जनाको कोभिड&ndash;१९ को पीसिआर परीक्षण गरिएको छ।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्