काठमाडौं। औषधी व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको खोपको आपतकालिन प्रयोगका लागि भारतको ‘कोभिशिल्ड’ लाई अनुमति दिएको छ।

आज बसेको विभागको बैठकले ‘कोभिशिल्ड’ ले आपतकालिन प्रयोगका लागि अनुमति पाएको हो। अनुमति पाएसँगै यो खोपका विषयमा जनचासो बढेको छ। यसको प्रभावकारिता र साइड इफेक्टका विषयमा धेरैले सोधीखोजी गर्न थालेका छन्। विभागले कुन आधारमा आपत्कालिन अनुमति प्रदान गरेको भन्ने विषयमा केही खुलाइएको छैन्।

विज्ञहरूले यसको प्रभावकारितामा प्रश्न उठाएका छन्। उनीहरूले भारतले दिएको अनुमतिकै आधारमा नभइ नेपालमा पनि थप अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।

भाइरोलोजिष्ट डा. शेरबहादुर पुनले यसको प्रभावकारिताका विषयमा प्रश्न उठाउने थुपै ठाउँ रहेको बताए। भारतमा गरिएको तेस्रो चरणको परीक्षणको नतिजा सार्बजनिक नभई खोपलाई अनुमति दिँदा यसमा प्रश्न गर्ने ठाउँ रहेको उनको भनाई छ।

यो भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोप उत्पादन गरिरहेको छ। भारतमा यो खोप भोलीबाट आम मानिसलाई लगाइने छ।
भारतमा पपिन यो खोपको प्रभावकारिताको विषयमा केही विज्ञहरूले प्रश्न उठाएका थिए। तेस्रो चरणको खोप परीक्षणको नतिजा सार्बजनिक नगरी खोपको आपत्कालिन प्रयोगको अनुमति दिएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

भारतमै यसको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला नेपालमा प्रयोग गर्न अनुमति दिनुमा आशंका व्यक्त गर्ने ठाउँ रहेको जनस्वास्थ्यविद् डा. रमेश आचार्य बताउँछन्।

कुनै पनि भ्याक्सिनको साइड इफेक्ट (नकारात्मक असर) कति छ? त्यसबारे अध्ययन हुनुपर्ने उनको भनाइ छ। “भारतमा ७० प्रतिशत प्रभावकारी भनिएको छ। तर, तेस्रो चरणको परीक्षणको नतिजा बाहिर आएको छैन्। त्यसैले सतप्रतिशत ढुक्क हुन सकिने अवस्था छैन,” डा. आचार्यले भने।

उनका अनुसार बेलायतमा यो खोप ३० हजार मानिस लगाइएको थियो। ती मध्ये ८०० जनामा छाला रातो हुने, सुन्निने, जिब्रो खस्रो हुने, दुख्ने लगायतका समस्या देखिएको थियो।

पहिलो डोज दिएर दोस्रो डोज दिन नपाउँदैं उक्त समस्या देखिएको थियो। त्यसपछि केही समयका लागि बन्द गरिएको थियो। भारत र नेपालको हावापानी, जनजीवन समान भएकाले त्यहाँ पर्ने प्रभाव यहाँ पनि पर्न सक्छ। भारतमा गरिएको तेस्रो चरणको परीक्षणको नतिजा सार्बजनिक नभएको अवस्थामा आशंका व्यक्त गर्ने ठाउँ रहेको डा. आचार्यको भनाइ छ।

विरामीलाई निगरानीमा राख्नुपर्नेः

बेलायतमा यो खोप दिएइपछि ८०० जनामा साइड इफेक्ट देखिएको थियो। उनीहरूलाई विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा राखिएको थियो। नेपालमा पनि खोप दिइसकेपछि यसबाट हुने साइड इफेक्टको उपचार गर्ने टीम तयारी अवस्थामा राख्नुपर्ने डा. आचार्यको भनाइ छ।

कुनै पनि प्रकारका विरामीको होलबडी परीक्षण नगरी यो खोप लगाउनु खतरा हु सक्छ। “अण्डा, मासु, दुध खाँदा एलर्जी हुने प्रेसरका विरामी, सुगरका विरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खोप लगाउनुपर्छ। नत्र यसले अर्को समस्या निम्त्याउन सक्छ,”डा. आचार्यले बताए।

" /> काठमाडौं। औषधी व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको खोपको आपतकालिन प्रयोगका लागि भारतको ‘कोभिशिल्ड’ लाई अनुमति दिएको छ।

"> के हो नेपालले प्रयोग अनुमति पाएको कोरोना भ्याक्सिन ‘कोभिशिल्ड’ ?: Dekhapadhi
के हो नेपालले प्रयोग अनुमति पाएको कोरोना भ्याक्सिन ‘कोभिशिल्ड’ ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्