काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख २४ हजार ८५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार २५० जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ४२ लाख ४५ हजार ४१८ र मृत्यु हुनेको संख्या २० लाख १६ हजार ६८ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख २३ हजार ९१४ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४१४ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र १३ हजार ५६० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५५ हजार ७६१, इटलीमा १६ हजार १४६, ब्राजिलमा ६८ हजार १३८, जर्मनीमा १९ हजार ७६८, रसियामा २४ हजार ७१५, दक्षिण अफ्रिकामा १४ हजार ८८०, फ्रान्समा २१ हजार २७१, कोलम्बियामा २१ हजार ७८ तथा इरानमा ६ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख २४ हजार ८५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार २५० जनाको मृत्यु भएको छ।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ४२ लाख ४५ हजार ४१८ र मृत्यु हुनेको संख्या २० लाख १६ हजार ६८ पुगेको छ।

">