काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा एक जना र दक्षिण अफ्रिकामा एक जनाको  मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको छ। नेपाल बाहेक विश्वका २० देशमा कोरोना संक्रमणबाट नेपालीको मृत्यु भएको छ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।

स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै, कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ छ। नेपालमा रहेका संक्रमितमध्ये २ लाख ६१ हजार ४४  जना निको भइसकेका छन्। यो भनेको ९७.८ प्रतिशत हो।

नयाँ भाइरसविरुद्ध फाइजरको खोप

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले बेलायत र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध  अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने जनाएको छ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर/बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरस विरूद्ध प्रभावकारी हुने देखाएको हो।

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ।

"> कोरोनाबाट विदेशमा ३१९ जना नेपालीको निधन, नयाँ भाइरसविरुद्ध फाइजरको खोप लगाउन सकिने : Dekhapadhi शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।
• संक्रमितमध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।
• कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको मृत्यु भइसकेको छ।

कोरोनाबाट विदेशमा ३१९ जना नेपालीको निधन, नयाँ भाइरसविरुद्ध फाइजरको खोप लगाउन सकिने
काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा एक जना र दक्षिण अफ्रिकामा एक जनाको  मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको छ। नेपाल बाहेक विश्वका २० देशमा कोरोना संक्रमणबाट नेपालीको मृत्यु भएको छ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।

स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै, कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ छ। नेपालमा रहेका संक्रमितमध्ये २ लाख ६१ हजार ४४  जना निको भइसकेका छन्। यो भनेको ९७.८ प्रतिशत हो।

नयाँ भाइरसविरुद्ध फाइजरको खोप

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले बेलायत र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध  अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने जनाएको छ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर/बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरस विरूद्ध प्रभावकारी हुने देखाएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्