काठमाडौं। बेलायतबाट आएका तीन जनामा नयाँ प्रजाति/भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ वर्षीय महिला, ६७ वर्षीय पुरूष र ३२ वर्षीय पुरूषलाई नयाँ प्रजाति/भेरियन्टको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो।

मन्त्रालयले बेलायतबाट आएका उनीहरूको स्वाब संकलन गरी विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। आज उनीहरूको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। बेलायतबाट आएका तीन जनामा नयाँ प्रजाति/भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ वर्षीय महिला, ६७ वर्षीय पुरूष र ३२ वर्षीय पुरूषलाई नयाँ प्रजाति/भेरियन्टको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो।

मन्त्रालयले बेलायतबाट आएका उनीहरूको स्वाब संकलन गरी विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। आज उनीहरूको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

"> बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रजातिको कोरोना: Dekhapadhi स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ वर्षीय महिला, ६७ वर्षीय पुरूष र ३२ वर्षीय पुरूषलाई नयाँ प्रजाति/भेरियन्टको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो। ">
बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रजातिको कोरोना <p style="text-align: justify;">काठमाडौं। बेलायतबाट आएका तीन जनामा नयाँ प्रजाति/भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ वर्षीय महिला, ६७ वर्षीय पुरूष र ३२ वर्षीय पुरूषलाई नयाँ प्रजाति/भेरियन्टको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो।</p> <p style="text-align: justify;">मन्त्रालयले बेलायतबाट आएका उनीहरूको स्वाब संकलन गरी विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। आज उनीहरूको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-01-18/075943335Release-Covid.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्