काठमाडौं । गत २४ घण्टामा देशभर तीन सय २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोनाभाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा दुई लाख ६७ हजार छ सय ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमणका लागि २० लाख १६ हजार सात सय ५८ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
" />

आज ३२२ जनामा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौं । गत २४ घण्टामा देशभर तीन सय २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोनाभाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा दुई लाख ६७ हजार छ सय ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । </p>
<p style="text-align: justify;">नेपालमा हालसम्म कोरोना सङ्क्रमणका लागि २० लाख १६ हजार सात सय ५८ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।</p>