काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससले कोभिड–१९ को खोपमा लाइन नमिच्न आग्रह गरेका छन् । उनले आफ्ना निम्ति खोप सञ्चित गर्न लाइन मिच्ने कार्य आफ्नै निम्ति समेत हानिकारक हुने बताएका छन् ।

यस्तो गरेमा खोपको मूल्य र जम्मा गर्ने प्रवृत्ति बढ्ने बताए । डब्लुएचओका महानिर्देशक टेड्रोसले असमान खोप वितरणका कारण संसार चरम नैतिक संकटको सम्मुख रहेको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता आवश्यक रहेको बताए । हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन् ।

कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ । उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ मानिसहरूले खोप लगाउनु अनुचित भएको समेट टिप्पणी गरे ।

डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही खरो बोल्नु पर्ने भएको छ । विश्व नैतिक विफलताको डिलमा पुगेको छ । यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ ।’

आफूलाई मात्र खोप थुपार्ने शैलीको विरोध गर्दैै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ । अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’

संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, बेलायतसहित केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । खोपमा सबैले आफ्नै नागरिकलाई प्राथमिकता दिएका छन् ।

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससले कोभिड–१९ को खोपमा लाइन नमिच्न आग्रह गरेका छन् । उनले आफ्ना निम्ति खोप सञ्चित गर्न लाइन मिच्ने कार्य आफ्नै निम्ति समेत हानिकारक हुने बताएका छन् ।

यस्तो गरेमा खोपको मूल्य र जम्मा गर्ने प्रवृत्ति बढ्ने बताए । डब्लुएचओका महानिर्देशक टेड्रोसले असमान खोप वितरणका कारण संसार चरम नैतिक संकटको सम्मुख रहेको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता आवश्यक रहेको बताए । हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन् ।

कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ । उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ मानिसहरूले खोप लगाउनु अनुचित भएको समेट टिप्पणी गरे ।

डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही खरो बोल्नु पर्ने भएको छ । विश्व नैतिक विफलताको डिलमा पुगेको छ । यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ ।’

आफूलाई मात्र खोप थुपार्ने शैलीको विरोध गर्दैै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ । अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’

संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, बेलायतसहित केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । खोपमा सबैले आफ्नै नागरिकलाई प्राथमिकता दिएका छन् ।

"> धनी देशलाई खोपको लाइन नमिच्न डब्लुएचओको आग्रह: Dekhapadhi
धनी देशलाई खोपको लाइन नमिच्न डब्लुएचओको आग्रह
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससले कोभिड–१९ को खोपमा लाइन नमिच्न आग्रह गरेका छन् । उनले आफ्ना निम्ति खोप सञ्चित गर्न लाइन मिच्ने कार्य आफ्नै निम्ति समेत हानिकारक हुने बताएका छन् ।

यस्तो गरेमा खोपको मूल्य र जम्मा गर्ने प्रवृत्ति बढ्ने बताए । डब्लुएचओका महानिर्देशक टेड्रोसले असमान खोप वितरणका कारण संसार चरम नैतिक संकटको सम्मुख रहेको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता आवश्यक रहेको बताए । हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन् ।

कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ । उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ मानिसहरूले खोप लगाउनु अनुचित भएको समेट टिप्पणी गरे ।

डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही खरो बोल्नु पर्ने भएको छ । विश्व नैतिक विफलताको डिलमा पुगेको छ । यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ ।’

आफूलाई मात्र खोप थुपार्ने शैलीको विरोध गर्दैै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ । अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’

संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, बेलायतसहित केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । खोपमा सबैले आफ्नै नागरिकलाई प्राथमिकता दिएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्