काठमाडौँ । नेपालमा गत २४ घण्टामा तीन सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा चार हजार नौ सय ५६ वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा हालसम्म २० लाख २१ हजार सात सय १४ वटा नमुना परीक्षण भएको छ ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको छ । आज कूल परीक्षणमध्ये जम्मा ७.०२ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।

" /> काठमाडौँ । नेपालमा गत २४ घण्टामा तीन सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा चार हजार नौ सय ५६ वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा हालसम्म २० लाख २१ हजार सात सय १४ वटा नमुना परीक्षण भएको छ ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको छ । आज कूल परीक्षणमध्ये जम्मा ७.०२ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।

"> आज थप ३४८ जनामा देखियो कोरोना सङ्क्रमण: Dekhapadhi देशभरका प्रयोगशालामा आज चार हजार नौ सय ५६ वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ ।
  • यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको छ ।
  • ">
    आज थप ३४८ जनामा देखियो कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ । नेपालमा गत २४ घण्टामा तीन सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा चार हजार नौ सय ५६ वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा हालसम्म २० लाख २१ हजार सात सय १४ वटा नमुना परीक्षण भएको छ ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको छ । आज कूल परीक्षणमध्ये जम्मा ७.०२ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्