काठमाडौँ । गत २४ घण्टामा नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले गर्दा चारजनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् सार्वजनिक गरेको कोरोना भाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा एक हजार नौ सय ६९ जनाले कोरोना सङ्क्रमणसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन् ।

यो कूल सङ्क्रमितमध्ये ०.७३ प्रतिशत हो । केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ ।

" /> काठमाडौँ । गत २४ घण्टामा नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले गर्दा चारजनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् सार्वजनिक गरेको कोरोना भाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा एक हजार नौ सय ६९ जनाले कोरोना सङ्क्रमणसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन् ।

यो कूल सङ्क्रमितमध्ये ०.७३ प्रतिशत हो । केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ ।

"> गत २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितले ज्यान गुमाए: Dekhapadhi यससँगै नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ६९ पुगेको छ । ">
गत २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितले ज्यान गुमाए <p style="text-align: justify;">काठमाडौँ । गत २४ घण्टामा नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले गर्दा चारजनाले ज्यान गुमाएका छन् ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् सार्वजनिक गरेको कोरोना भाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा एक हजार नौ सय ६९ जनाले कोरोना सङ्क्रमणसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन् ।</p> <p style="text-align: justify;">यो कूल सङ्क्रमितमध्ये ०.७३ प्रतिशत हो । केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्