काठमाडौँ । आफ्ना छिमेकी राष्ट्रहरूलाई भोलिबाट चरणगत रूपमा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भारतमा विकसित खोप भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेचेलेसलगायत राष्ट्रहरूलाई उपलब्ध गराउने जनाएको छ । यसबाहेक श्रीलङ्का, अफगानिस्तान र मरिससका हकमा भने ती देशहरूको स्वीकृतिको प्रक्रियामा आवश्यक कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

हाल भारतमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्नेहरू तथा जोखिममा रहेकालाई खोप दिने कार्य भइरहेको छ । भारतमा खोपको मागलाई धान्ने गरी भण्डारणमा राखिने तथा भारतले पहिले प्रतिबद्धता जनाएबमोजिम बाहिरी देशहरूलाई पनि खोप उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

भारतले खोप उपलब्ध गराउने भनेका देशहरूमा राष्ट्रिय तथा राज्य तहमा हाल खोपसम्बन्धी प्रशिक्षण कार्य भइरहेको जनाइएको छ ।

आगामी साता र महिनामा यसरी चरणगत रूपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने सो विज्ञप्तिमा उल्लेख छ ।

" /> काठमाडौँ । आफ्ना छिमेकी राष्ट्रहरूलाई भोलिबाट चरणगत रूपमा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भारतमा विकसित खोप भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेचेलेसलगायत राष्ट्रहरूलाई उपलब्ध गराउने जनाएको छ । यसबाहेक श्रीलङ्का, अफगानिस्तान र मरिससका हकमा भने ती देशहरूको स्वीकृतिको प्रक्रियामा आवश्यक कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

हाल भारतमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्नेहरू तथा जोखिममा रहेकालाई खोप दिने कार्य भइरहेको छ । भारतमा खोपको मागलाई धान्ने गरी भण्डारणमा राखिने तथा भारतले पहिले प्रतिबद्धता जनाएबमोजिम बाहिरी देशहरूलाई पनि खोप उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

भारतले खोप उपलब्ध गराउने भनेका देशहरूमा राष्ट्रिय तथा राज्य तहमा हाल खोपसम्बन्धी प्रशिक्षण कार्य भइरहेको जनाइएको छ ।

आगामी साता र महिनामा यसरी चरणगत रूपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने सो विज्ञप्तिमा उल्लेख छ ।

"> नेपाललगायत छिमेकी राष्ट्रलाई भारतले भोलिबाट चरणगत रूपमा कोरोनाको खोप उपलब्ध गराउने: Dekhapadhi
नेपाललगायत छिमेकी राष्ट्रलाई भारतले भोलिबाट चरणगत रूपमा कोरोनाको खोप उपलब्ध गराउने
काठमाडौँ । आफ्ना छिमेकी राष्ट्रहरूलाई भोलिबाट चरणगत रूपमा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भारतमा विकसित खोप भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेचेलेसलगायत राष्ट्रहरूलाई उपलब्ध गराउने जनाएको छ । यसबाहेक श्रीलङ्का, अफगानिस्तान र मरिससका हकमा भने ती देशहरूको स्वीकृतिको प्रक्रियामा आवश्यक कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

हाल भारतमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्नेहरू तथा जोखिममा रहेकालाई खोप दिने कार्य भइरहेको छ । भारतमा खोपको मागलाई धान्ने गरी भण्डारणमा राखिने तथा भारतले पहिले प्रतिबद्धता जनाएबमोजिम बाहिरी देशहरूलाई पनि खोप उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

भारतले खोप उपलब्ध गराउने भनेका देशहरूमा राष्ट्रिय तथा राज्य तहमा हाल खोपसम्बन्धी प्रशिक्षण कार्य भइरहेको जनाइएको छ ।

आगामी साता र महिनामा यसरी चरणगत रूपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने सो विज्ञप्तिमा उल्लेख छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्