काठमाडौँ । नेपालमा गत २४ घण्टामा तीन सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा पाँच हजार १२ वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा हालसम्म २० लाख २६ हजार सात सय २६ वटा नमुना परीक्षण भएको छ ।
यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको छ । आज कूल परीक्षणमध्ये जम्मा ६.३४ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।
" /> काठमाडौँ । नेपालमा गत २४ घण्टामा तीन सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा पाँच हजार १२ वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा हालसम्म २० लाख २६ हजार सात सय २६ वटा नमुना परीक्षण भएको छ ।
यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको छ । आज कूल परीक्षणमध्ये जम्मा ६.३४ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।
">