काठमाडौं। कतिपय देशमा कोरोनाविरुद्ध खोप लगाउन थाल्दै गर्दा ‘नयाँ भेरियन्ट’ ले थप त्रास बढाइदिएको छ। नयाँ भेरियन्टका लागि अहिले निर्मित खोपले काम गर्ने हो कि होइन भन्ने आशंका पनि बढेको छ।
नयाँ भेरियन्टका कारण चिन्ता बढ्नुको मुख्य कारण यसको तीव्र विस्तार हो। अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले नयाँ भेरियन्टविरुद्ध खोप तयार गर्न लागेका छन्।
एक रिपोर्टअनुसार उक्त सो अक्सफोर्ड–एस्ट्राजेनेकाका वैज्ञानिकहरुको टोलीले बनाउन लागेको हो। सोही टोलीले यसअघि पनि भ्याक्सिन बनाइसकेको र त्यसमा नयाँ भर्जनको खोजी गरिरहेको रिपोर्टमा बताइएको छ।
निर्मित खोपमा सुधार गरेरै पनि नयाँ भेरियन्टविरुद्ध प्रयोग गर्न सकिने उनीहरुको अनुमान छ। (एजेन्सी)

कोरोनाको नयाँ भेरियन्टविरुद्ध खोप बनाउँदै अक्सफोर्ड: Dekhapadhi
कोरोना भाइरसको नयाँ भेरियन्टका कारण चिन्ता बढ्नुको मुख्य कारण यसको तीव्र विस्तार हो।
यसअघि भ्याक्सिन बनाइसकेको अक्सफोर्ड–एस्ट्राजेनेकाका वैज्ञानिकहरुको टोलीले नयाँ भर्जनको खोजी गरिरहेको रिपोर्टमा बताइएको छ।
कोरोनाको नयाँ भेरियन्टविरुद्ध खोप बनाउँदै अक्सफोर्ड