काठमाडौँ। नेपालमा गत २४ घण्टामा तीन सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा पाँच हजार ३० वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २० लाख ३१ हजार सात सय ५६ वटा नमुना परीक्षण भएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६८ हजार छ सय ४६ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ६.६८ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा तीन सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा पाँच हजार ३० वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २० लाख ३१ हजार सात सय ५६ वटा नमुना परीक्षण भएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६८ हजार छ सय ४६ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ६.६८ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

"> आज थप ३३६ जनामा देखियो कोरोना सङ्क्रमण: Dekhapadhi देशभरका प्रयोगशालामा आज पाँच हजार ३० वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ।
  • यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६८ हजार छ सय ४६ पुगेको छ।
  • ">
    आज थप ३३६ जनामा देखियो कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा तीन सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा पाँच हजार ३० वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २० लाख ३१ हजार सात सय ५६ वटा नमुना परीक्षण भएको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६८ हजार छ सय ४६ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ६.६८ प्रतिशतमा सङ्क्रमण देखिएको हो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्