काठमाडौँ। गत २४ घण्टामा नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले गर्दा सातजनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोना भाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा एक हजार नौ सय ८६ जनाले कोरोना सङ्क्रमणसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।
यो कूल सङ्क्रमितमध्ये ०.७४ प्रतिशत हो। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।
" />

">
गत २४ घण्टामा ७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाए, मृतकको सङ्ख्या दुई हजारनजिक: Dekhapadhi
यससँगै नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ८६ पुगेको छ।
">
गत २४ घण्टामा ७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाए, मृतकको सङ्ख्या दुई हजारनजिक
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले गर्दा सातजनाले ज्यान गुमाएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोना भाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा एक हजार नौ सय ८६ जनाले कोरोना सङ्क्रमणसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।</p>
<p style="text-align: justify;">यो कूल सङ्क्रमितमध्ये ०.७४ प्रतिशत हो। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।</p>