काठमाडौँ। आज देशभर कूल चार सय ८० जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७.९२ प्रतिशत रहेको छ। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।
" />

">
आज ४८० जना कोरोना सङ्क्रमणमुक्त, निको हुने करीब ९८ प्रतिशत: Dekhapadhi
आजसम्म नेपालमा कूल दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
">
आज ४८० जना कोरोना सङ्क्रमणमुक्त, निको हुने करीब ९८ प्रतिशत
<p style="text-align: justify;">काठमाडौँ। आज देशभर कूल चार सय ८० जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। </p>
<p style="text-align: justify;">यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७.९२ प्रतिशत रहेको छ। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।</p>