काठमाडौँ। आज देशभर कूल तीन सय ८६ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ६३ हजार सात सय ३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 

यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७.९८ प्रतिशत रहेको छ। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

" /> काठमाडौँ। आज देशभर कूल तीन सय ८६ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ६३ हजार सात सय ३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 

यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७.९८ प्रतिशत रहेको छ। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

"> आज ३८६ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने करीब ९८ प्रतिशत: Dekhapadhi आजसम्म नेपालमा कूल दुई लाख ६३ हजार सात सय ३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। ">
आज ३८६ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने करीब ९८ प्रतिशत <p style="text-align: justify;">काठमाडौँ। आज देशभर कूल तीन सय ८६ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ६३ हजार सात सय ३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७.९८ प्रतिशत रहेको छ। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्