काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ।
गत २४ घण्टाभित्र थप सातजना कोरोना संक्रमितको मृत्यु भएसँगै कूल मृत्यु संख्या दुई हजार नाघेको हो।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा बसेका थप सातजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार एक पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ।

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ।
गत २४ घण्टाभित्र थप सातजना कोरोना संक्रमितको मृत्यु भएसँगै कूल मृत्यु संख्या दुई हजार नाघेको हो।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा बसेका थप सातजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार एक पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ।

"> कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र नेपालमा सातजना कोरोना संक्रमितको मृत्यु भएको छ।
• यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार एक पुगेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो
काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ।
गत २४ घण्टाभित्र थप सातजना कोरोना संक्रमितको मृत्यु भएसँगै कूल मृत्यु संख्या दुई हजार नाघेको हो।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा बसेका थप सातजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार एक पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्