काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप अभियानको अनुगमन गरेका छन्। खोप अभियानको बालुवाटारबाट भर्चुअल शुभारम्भ गरेसँगै प्रधानमन्त्री ओली, खोप केन्द्रको अनुगमनमा निस्किएका हुन्।
प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, सैनिक अस्पताल, थापाथलीस्थित प्रसुती गृह र पाटन अस्पताल पुगेर सञ्चालित खोप अभियानको निरीक्षण तथा अनुगमन गरेका हुन्।
अनुगमनको क्रममा प्रधानमन्त्री ओलीले खोपबारे जिज्ञाशा राखेका थिए। अनुगमनको क्रममा शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले खोप अभियानबारे ब्रिफिङ गरेका थिए।
खोप अभियानकर्तासँग कुराकानीसमेत गरेका प्रधानमन्त्री ओलीले खोप अभियानमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए। प्रधानमन्त्री ओलीसँगै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि सँगसँगै गएका थिए।
आजबाट सरु भएको पहिलो चरणको खोप अभियान १० दिनमा सक्ने स्वास्थ्य मन्त्रालयको योजना छ। पहिलोचरणमा चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप दिइनेछ।

प्रधानमन्त्रीद्वारा खोप केन्द्रको अनुगमन: Dekhapadhi
प्रधानमन्त्रीले आजै भर्चुअल रूपमा खोप अभियानको सुरु गरेका थिए।
प्रधानमन्त्रीद्वारा खोप केन्द्रको अनुगमन

काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप अभियानको अनुगमन गरेका छन्। खोप अभियानको बालुवाटारबाट भर्चुअल शुभारम्भ गरेसँगै प्रधानमन्‍त्री ओली, खोप केन्द्रको अनुगमनमा निस्किएका हुन्।

प्रधानमन्‍त्री ओलीले महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, सैनिक अस्पताल, थापाथलीस्थित प्रसुती गृह र पाटन अस्पताल पुगेर सञ्‍चालित खोप अभियानको निरीक्षण तथा अनुगमन गरेका हुन्।

अनुगमनको क्रममा प्रधानमन्‍त्री ओलीले खोपबारे जिज्ञाशा राखेका थिए। अनुगमनको क्रममा शिक्षण अस्पताल पुगेका प्रधानमन्‍त्री ओलीलाई अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले खोप अभियानबारे ब्रिफिङ गरेका थिए।

खोप अभियानकर्तासँग कुराकानीसमेत गरेका प्रधानमन्‍त्री ओलीले खोप अभियानमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए। प्रधानमन्‍त्री ओलीसँगै स्वास्थ्यमन्‍त्री हृदयेश त्रिपाठी पनि सँगसँगै गएका थिए।