दमौली। खोपबाट हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालको संयोजकत्वमा चार सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ। समितिको सहसंयोजक मेडिकल अधिकृत डा. सिन्चन पाण्डे, व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती र अनमी दीपा पाण्डे रहेका छन्।
खोपबाट हुन सक्ने जोखिमका लागि व्यवस्थापन समिति तयारी अवस्थामा रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालले जानकारी दिए। खोप लगाएपछि कसैलाई पाँच मिनेटमै असर गर्ने र कसैलाई दुई घण्टापछि पनि देखा पर्न सक्ने भएकाले व्यवस्थापन समिति तयारी अवस्थामा बस्नुपर्ने उनले बताए।
कोभिड-१९ विरुद्धको खोप सुरक्षित नै मानिएको छ। उनले भने, “पहिलोपटक प्रयोग गरिएकाले कति सुरक्षित भन्ने पनि हुन सक्छ।”
खोप लगाएपछि कसैकसैमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी आउने जस्ता समस्या हुन सक्ने हुँदा स्वास्थ्यकर्मीको टोली सचेत भएर बस्ने व्यवस्था मिलाइएको छ। जिल्लाभरका स्वास्थ्यकर्मीलाई दमौली अस्पतालमा नै आएर उक्त खोप लगाउन व्यवस्था मिलाइएको छ।
खोप लगाएपछि कुनै त्यस्तो समस्या देखिएमा तुरुन्तै उपचारमा खटिने गरी स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ।

गण्डकी खोप अभियान : एईएफआई व्यवस्थापन समिति गठन

सिफारिस

गण्डकी खोप अभियान : मुख्यमन्त्रीबाट कोरोनाविरुद्ध खोप शुभारम्भ

दमौली। खोपबाट हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालको संयोजकत्वमा चार सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ। समितिको सहसंयोजक मेडिकल अधिकृत डा. सिन्चन पाण्डे, व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती र अनमी दीपा पाण्डे रहेका छन्।

खोपबाट हुन सक्ने जोखिमका लागि व्यवस्थापन समिति तयारी अवस्थामा रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालले जानकारी दिए। खोप लगाएपछि कसैलाई पाँच मिनेटमै असर गर्ने र कसैलाई दुई घण्टापछि पनि देखा पर्न सक्ने भएकाले व्यवस्थापन समिति तयारी अवस्थामा बस्नुपर्ने उनले बताए।

कोभिड-१९ विरुद्धको खोप सुरक्षित नै मानिएको छ। उनले भने, “पहिलोपटक प्रयोग गरिएकाले कति सुरक्षित भन्ने पनि हुन सक्छ।”

खोप लगाएपछि कसैकसैमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी आउने जस्ता समस्या हुन सक्ने हुँदा स्वास्थ्यकर्मीको टोली सचेत भएर बस्ने व्यवस्था मिलाइएको छ। जिल्लाभरका स्वास्थ्यकर्मीलाई दमौली अस्पतालमा नै आएर उक्त खोप लगाउन व्यवस्था मिलाइएको छ।

खोप लगाएपछि कुनै त्यस्तो समस्या देखिएमा तुरुन्तै उपचारमा खटिने गरी स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ।

रासस

सिफारिस

गण्डकी खोप अभियान : तनहुँका १,६७९ स्वास्थ्यकर्मीलाई खोप

सिफारिस

कोरोनालाई पराजित गर्ने आकाङ्‍क्षालाई मूर्तरूप दिनसक्ने अवस्थामा आइपुग्याैं : प्रधानमन्त्री