काठमाडाैं। देउराली जनता फर्मास्युटिकल्सले कोरोना-१९ को मध्यमसङ्क्रमण भएका बिरामीलाई ‘फाभिर-२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ।

नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरुपमा हालै गरेको ‘क्लिनिकल ट्रायल’बाट फाभिर २०० ट्याबलेट प्रभावकारी देखिएकाले बजारमा लैजाने अनुमतिका लागि आग्रह गरिएको कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताएका छन्।

कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले कोरोना सङ्क्रमितका निम्ति प्रभावकारी औषधि फाभिर २०० उत्पादन गरेर कोभिड-१९ को उपचारमा योगदान गर्न सघाएका सम्बद्ध पक्षप्रति आभार व्यक्त गर्दै  गुणस्तरीय औषधि उत्पादन गरी राष्ट्रलाई औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रतिबद्धता दोहोर्‍याए।

विश्व स्वास्थ्य सङ्‍गठनले निर्धारण गरेको असल व्यावसायिक अभ्यासलाई आत्मसात् गर्दै कम्पनीले तीन सय ३० किसिमका औषधि उत्पादन गरी औषधिप्रतिको मुलुकको परनिर्भरता घटाउन टेवा दिँदै आएको उनले बताए। रासस

" /> काठमाडाैं। देउराली जनता फर्मास्युटिकल्सले कोरोना-१९ को मध्यमसङ्क्रमण भएका बिरामीलाई ‘फाभिर-२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ।

नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरुपमा हालै गरेको ‘क्लिनिकल ट्रायल’बाट फाभिर २०० ट्याबलेट प्रभावकारी देखिएकाले बजारमा लैजाने अनुमतिका लागि आग्रह गरिएको कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताएका छन्।

कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले कोरोना सङ्क्रमितका निम्ति प्रभावकारी औषधि फाभिर २०० उत्पादन गरेर कोभिड-१९ को उपचारमा योगदान गर्न सघाएका सम्बद्ध पक्षप्रति आभार व्यक्त गर्दै  गुणस्तरीय औषधि उत्पादन गरी राष्ट्रलाई औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रतिबद्धता दोहोर्‍याए।

विश्व स्वास्थ्य सङ्‍गठनले निर्धारण गरेको असल व्यावसायिक अभ्यासलाई आत्मसात् गर्दै कम्पनीले तीन सय ३० किसिमका औषधि उत्पादन गरी औषधिप्रतिको मुलुकको परनिर्भरता घटाउन टेवा दिँदै आएको उनले बताए। रासस

"> ‘फाभिर-२००’ बिक्रीको अनुमतिका निम्ति सरकारसँग आग्रह: Dekhapadhi उराली जनता फर्मास्युटिकल्सले ‘फाभिर-२००’ औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ।
  • कोरोना-१९ को मध्यमसङ्क्रमण भएका बिरामीलाई ‘फाभिर-२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको कम्पनीको दाबी।
  • ">
    ‘फाभिर-२००’ बिक्रीको अनुमतिका निम्ति सरकारसँग आग्रह <p style="text-align: justify;">काठमाडाैं। देउराली जनता फर्मास्युटिकल्सले कोरोना-१९ को मध्यमसङ्क्रमण भएका बिरामीलाई &lsquo;फाभिर-२००&rsquo; औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ।</p> <p style="text-align: justify;">नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरुपमा हालै गरेको &lsquo;क्लिनिकल ट्रायल&rsquo;बाट फाभिर २०० ट्याबलेट प्रभावकारी देखिएकाले बजारमा लैजाने अनुमतिका लागि आग्रह गरिएको कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताएका छन्।</p> <p style="text-align: justify;">कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले कोरोना सङ्क्रमितका निम्ति प्रभावकारी औषधि फाभिर २०० उत्पादन गरेर कोभिड-१९ को उपचारमा योगदान गर्न सघाएका सम्बद्ध पक्षप्रति आभार व्यक्त गर्दै &nbsp;गुणस्तरीय औषधि उत्पादन गरी राष्ट्रलाई औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रतिबद्धता दोहोर्&zwj;याए।</p> <p style="text-align: justify;">विश्व स्वास्थ्य सङ्&zwj;गठनले निर्धारण गरेको असल व्यावसायिक अभ्यासलाई आत्मसात् गर्दै कम्पनीले तीन सय ३० किसिमका औषधि उत्पादन गरी औषधिप्रतिको मुलुकको परनिर्भरता घटाउन टेवा दिँदै आएको उनले बताए। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्