काठमाडौं। केही दिनअघि भारतले दिएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुग्यो। अहिले सोही भ्याक्सिन विभिन्न क्षेत्रका मानिसलाई लगाउने काम भइरहेको छ।

भारतले भन्दा अर्को निकटतम छिमेकी चीनले नेपाललाई छिटो भ्याक्सिन दिने अनुमान गरिएको थियो। किनकि, भ्याक्सिन निर्माणमा चीन निकै अघि थियो। यसलाई भ्याक्सिन डिप्लोमेसीमा चीनलाई भारतले उछिनेको दृष्टिबाट हेर्न थालिएको छ।

संसारभर भारतीय भ्याक्सिनको माग पनि बढिरहेको छ। चीनको तुलनामा भारतको भ्याक्सिन विश्वसनीय र प्रभावकारीसमेत मानिएको छ।

यसको कारणमा, भ्याक्सिन निर्माण हुनुअघि भारतले हाइड्रोक्सिक्लोरोक्विन र रेमडिसिभिर निर्यातमा रेकर्ड कायम हुनुलाई ठानिएको छ। अर्कोतिर, भ्याक्सिनको सफलताको दर पनि भारतले नै बढी देखाएको छ।

यसरी भ्याक्सिन डिप्लोमेसीमा अन्य मुलुकलाई पछाडि पार्न सफल भारतको सिरम इन्स्टिच्युट एक्लैले प्रत्येक वर्ष १.४ अर्ब डोल उत्पादन गर्नेछ। सिरम संसारकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो।

भारतले नेपाललगायत केही देशलाई अनुदानमा भ्याक्सिन दिएको छ। अहिले उसको भ्याक्सिन पैसा तिरेर खरिद गर्न चाहने देशको संख्या बढेको छ।

दक्षिण एसियाली मुलुकमात्र होइन, बिम्सटेक सदस्य देश, अफ्रिका र युरोपमा समेत भारतमा बनेको भ्याक्सिनको माग हुन थालेको छ।

गभर्नमेन्ट टु गभर्नमेन्ट (जी टू जी)का साथै औषधि कम्पनीहरु सीधै भ्याक्सिन खरिद गर्ने चाहना देखाउन थालेका छन्। सिरम इन्स्टिच्युटका साथै भारत बायोटेकको भ्याक्सिनको पनि माग हुन थालेको छ।

भ्याक्सिन उत्पादन क्षमतामा अमेरिका र भारत सबैभन्दा अगाडि छन्। डेटा विश्लेषण कम्पनी एयरफिनिटीका अनुसार अमेरिकाले २०२१ मा ४.७ अर्ब डोज भ्याक्सिन निर्माण गर्नेछ। डाइचिवेलेका अनुसार भारतमा सोही अवधिमा ३.१३ अर्ब डोज उत्पादन हुनेछ।

चीनमा १.९० अर्ब, बेलायतमा ०.९५ अर्ब, जर्मनीमा ०.५० अर्ब तथा दक्षिण कोरियामा ०.३५ अर्ब डोज भ्याक्सिन उत्पादन हुने अनुमान छ।

(एजेन्सी)

" /> काठमाडौं। केही दिनअघि भारतले दिएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुग्यो। अहिले सोही भ्याक्सिन विभिन्न क्षेत्रका मानिसलाई लगाउने काम भइरहेको छ।

"> ‘भ्याक्सिन डिप्लोमेसी’मा भारतले उछिन्यो चीनलाई: Dekhapadhi भारतले भन्दा अर्को निकटतम छिमेकी चीनले नेपाललाई छिटो भ्याक्सिन दिने अनुमान गरिएको थियो।
• चीनमा १.९० अर्ब, बेलायतमा ०.९५ अर्ब, जर्मनीमा ०.५० अर्ब तथा दक्षिण कोरियामा ०.३५ अर्ब डोज भ्याक्सिन उत्पादन हुने अनुमान छ।
• डेटा विश्लेषण कम्पनी एयरफिनिटीका अनुसार अमेरिकाले २०२१ मा ४.७ अर्ब डोज भ्याक्सिन निर्माण गर्नेछ। डाइचिवेलेका अनुसार भारतमा सोही अवधिमा ३.१३ अर्ब डोज उत्पादन हुनेछ।

तस्बिर: टाइम्स अफ इन्डिया
‘भ्याक्सिन डिप्लोमेसी’मा भारतले उछिन्यो चीनलाई
काठमाडौं। केही दिनअघि भारतले दिएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुग्यो। अहिले सोही भ्याक्सिन विभिन्न क्षेत्रका मानिसलाई लगाउने काम भइरहेको छ।

भारतले भन्दा अर्को निकटतम छिमेकी चीनले नेपाललाई छिटो भ्याक्सिन दिने अनुमान गरिएको थियो। किनकि, भ्याक्सिन निर्माणमा चीन निकै अघि थियो। यसलाई भ्याक्सिन डिप्लोमेसीमा चीनलाई भारतले उछिनेको दृष्टिबाट हेर्न थालिएको छ।

संसारभर भारतीय भ्याक्सिनको माग पनि बढिरहेको छ। चीनको तुलनामा भारतको भ्याक्सिन विश्वसनीय र प्रभावकारीसमेत मानिएको छ।

यसको कारणमा, भ्याक्सिन निर्माण हुनुअघि भारतले हाइड्रोक्सिक्लोरोक्विन र रेमडिसिभिर निर्यातमा रेकर्ड कायम हुनुलाई ठानिएको छ। अर्कोतिर, भ्याक्सिनको सफलताको दर पनि भारतले नै बढी देखाएको छ।

यसरी भ्याक्सिन डिप्लोमेसीमा अन्य मुलुकलाई पछाडि पार्न सफल भारतको सिरम इन्स्टिच्युट एक्लैले प्रत्येक वर्ष १.४ अर्ब डोल उत्पादन गर्नेछ। सिरम संसारकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो।

भारतले नेपाललगायत केही देशलाई अनुदानमा भ्याक्सिन दिएको छ। अहिले उसको भ्याक्सिन पैसा तिरेर खरिद गर्न चाहने देशको संख्या बढेको छ।

दक्षिण एसियाली मुलुकमात्र होइन, बिम्सटेक सदस्य देश, अफ्रिका र युरोपमा समेत भारतमा बनेको भ्याक्सिनको माग हुन थालेको छ।

गभर्नमेन्ट टु गभर्नमेन्ट (जी टू जी)का साथै औषधि कम्पनीहरु सीधै भ्याक्सिन खरिद गर्ने चाहना देखाउन थालेका छन्। सिरम इन्स्टिच्युटका साथै भारत बायोटेकको भ्याक्सिनको पनि माग हुन थालेको छ।

भ्याक्सिन उत्पादन क्षमतामा अमेरिका र भारत सबैभन्दा अगाडि छन्। डेटा विश्लेषण कम्पनी एयरफिनिटीका अनुसार अमेरिकाले २०२१ मा ४.७ अर्ब डोज भ्याक्सिन निर्माण गर्नेछ। डाइचिवेलेका अनुसार भारतमा सोही अवधिमा ३.१३ अर्ब डोज उत्पादन हुनेछ।

चीनमा १.९० अर्ब, बेलायतमा ०.९५ अर्ब, जर्मनीमा ०.५० अर्ब तथा दक्षिण कोरियामा ०.३५ अर्ब डोज भ्याक्सिन उत्पादन हुने अनुमान छ।

यसरी भ्याक्सिन डिप्लोमेसीमा अन्य मुलुकलाई पछाडि पार्न सफल भारतको सिरम इन्स्टिच्युट एक्लैले प्रत्येक वर्ष १.४ अर्ब डोल उत्पादन गर्नेछ। सिरम संसारकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो।

(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्