काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय नौजनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार छ सय १८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २० लाख ६७ हजार छ सय ९९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार आठ सय ५४ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३.०१ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय नौजनामा कोरोना सङ्क्रमण देखिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार छ सय १८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २० लाख ६७ हजार छ सय ९९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार आठ सय ५४ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३.०१ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
">