काठमाडाैं। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी देवीको व्रत माघ १५ गते देखि सुरु भएको छ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर-घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। हात गोडाका नङ काटी, स्‍नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्‍छ।

बिहान माघ स्‍नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्‍छ।बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्‍ने सुनाउने परम्परा छ।

" /> काठमाडाैं। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी देवीको व्रत माघ १५ गते देखि सुरु भएको छ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर-घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। हात गोडाका नङ काटी, स्‍नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्‍छ।

बिहान माघ स्‍नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्‍छ।बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्‍ने सुनाउने परम्परा छ।

"> श्री स्वस्थानी ब्रत कथा अध्याय–४ | सुन्‍नुहोस्: Dekhapadhi
श्री स्वस्थानी ब्रत कथा अध्याय–४ | सुन्‍नुहोस् <p style="text-align: justify;">काठमाडाैं। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी देवीको व्रत माघ १५ गते देखि सुरु भएको छ।</p> <p style="text-align: justify;">स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर-घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। हात गोडाका नङ काटी, स्&zwj;नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्&zwj;छ।</p> <p style="text-align: justify;">बिहान माघ स्&zwj;नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्&zwj;छ।बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्&zwj;ने सुनाउने परम्परा छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्