काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणले मृत्यु भएको हो। योसँगै विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या तीन सय ३० जना पुगेको छ ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार शनिबार साँझसम्म विभिन्‍न ५० देशमा रहेका ५८ हजार छ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। यीमध्ये  ५५ हजार सात सय ९३ जना कोरोना मुक्त भइसकेका छन्।
एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदीअरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।
कोरोना संक्रमणबाट नेपालमा दुई हजार २७ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७० हजार आठ सय ५४ जना पुगेको छ। संक्रमित मध्ये दुई लाख ६६ हजार ४८  जना अर्थात ९८.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।
" /> काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणले मृत्यु भएको हो। योसँगै विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या तीन सय ३० जना पुगेको छ ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार शनिबार साँझसम्म विभिन्‍न ५० देशमा रहेका ५८ हजार छ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। यीमध्ये  ५५ हजार सात सय ९३ जना कोरोना मुक्त भइसकेका छन्।
एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदीअरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।
कोरोना संक्रमणबाट नेपालमा दुई हजार २७ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७० हजार आठ सय ५४ जना पुगेको छ। संक्रमित मध्ये दुई लाख ६६ हजार ४८  जना अर्थात ९८.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।
"> कोरोना संक्रमणले विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय ३० पुग्यो: Dekhapadhi गैरआवासीय नेपाली संघ (एनआरएनए)अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो।
• शनिवार साँझसम्म विभिन्‍न  ५० देशमा रहेका  ५८ हजार छ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।
कोरोना संक्रमणले विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय ३० पुग्यो
काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणले मृत्यु भएको हो। योसँगै विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या तीन सय ३० जना पुगेको छ ।
एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदीअरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।
कोरोना संक्रमणबाट नेपालमा दुई हजार २७ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७० हजार आठ सय ५४ जना पुगेको छ। संक्रमित मध्ये दुई लाख ६६ हजार ४८  जना अर्थात ९८.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्