काठमाडाैं। नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड-१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ।

विश्व स्वास्थ्य सङ्‍गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ। रासस

" /> काठमाडाैं। नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड-१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ।

विश्व स्वास्थ्य सङ्‍गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ। रासस

"> चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने: Dekhapadhi नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड-१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ।
  • विश्व स्वास्थ्य सङ्‍गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ।
  • ">
    चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने <p style="text-align: justify;">काठमाडाैं। नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड-१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ।</p> <p style="text-align: justify;">अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ।</p> <p style="text-align: justify;">विश्व स्वास्थ्य सङ्&zwj;गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्