काठमाडाैं। नेपाल एपीएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमतिपत्रमा आज हस्ताक्षर भएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त सम्झौता गरिएको हो। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानवसेवा आश्रमका संरक्षक डा. गोविन्द टन्डनको उपस्थितिमा आश्रम र अस्पतालबीच सम्झौता भएको जनाइएको छ।
यही माघ ९ गते २०औँ सशस्त्र प्रहरी दिवस २०७७ का अवसरमा आयोजित एक समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजनामार्फत आश्रममा संरक्षित व्यक्तिलाई नेपाल एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए।
उक्त समारोहमा मानवसेवा आश्रमका संरक्षक डा. गोविन्द टन्डनले पवित्र कार्यका लागि सशस्त्र प्रहरी बललाई धन्यवाद दिए। एपीएफ अस्पतालमा उपलब्ध आकस्मिक बहिरङ्‍ग, साधारण तथा विशेषज्ञ ओपीडी, अन्तरङ्‍ग सेवाअन्तर्गतका वार्ड सबै, आईसीयू, एचसीयू एचडीयू, माइनर तथा मेजर अप्रेसन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछन्।
यसैगरी रेडियोलोजीअन्तर्गत एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आईसीयू र डाइलासिसका लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधिहरु, मुटुरोग, मिर्गाैला रोग मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीका लागि अस्पतालमा उपलब्ध औषधिसमेत निःशुल्क उपलब्ध गराइनेछ।
अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शववाहन सेवा, अस्पतालबाट खरिद गरिएका औषधि निःशुल्क प्रदान गरिने सम्झौतामा उल्लेख छ। रासस
" /> काठमाडाैं। नेपाल एपीएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमतिपत्रमा आज हस्ताक्षर भएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त सम्झौता गरिएको हो। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानवसेवा आश्रमका संरक्षक डा. गोविन्द टन्डनको उपस्थितिमा आश्रम र अस्पतालबीच सम्झौता भएको जनाइएको छ।
यही माघ ९ गते २०औँ सशस्त्र प्रहरी दिवस २०७७ का अवसरमा आयोजित एक समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजनामार्फत आश्रममा संरक्षित व्यक्तिलाई नेपाल एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए।
उक्त समारोहमा मानवसेवा आश्रमका संरक्षक डा. गोविन्द टन्डनले पवित्र कार्यका लागि सशस्त्र प्रहरी बललाई धन्यवाद दिए। एपीएफ अस्पतालमा उपलब्ध आकस्मिक बहिरङ्‍ग, साधारण तथा विशेषज्ञ ओपीडी, अन्तरङ्‍ग सेवाअन्तर्गतका वार्ड सबै, आईसीयू, एचसीयू एचडीयू, माइनर तथा मेजर अप्रेसन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछन्।
यसैगरी रेडियोलोजीअन्तर्गत एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आईसीयू र डाइलासिसका लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधिहरु, मुटुरोग, मिर्गाैला रोग मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीका लागि अस्पतालमा उपलब्ध औषधिसमेत निःशुल्क उपलब्ध गराइनेछ।
अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शववाहन सेवा, अस्पतालबाट खरिद गरिएका औषधि निःशुल्क प्रदान गरिने सम्झौतामा उल्लेख छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्