काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा २० लाख ७५ हजार एक सय १८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा २० लाख ७५ हजार एक सय १८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

"> आज १५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल नमुना परीक्षण २० लाख ७५ हजार नाघ्यो: Dekhapadhi नेपालमा आजसम्म कूल २० लाख ७५ हजार एक सय ५२ नमुना परीक्षण गरिएको छ। 
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार एक सय १८ पुगेको छ। 
  • ">
    आज १५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल नमुना परीक्षण २० लाख ७५ हजार नाघ्यो <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा २० लाख ७५ हजार एक सय १८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्