काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १४ हजार जनाले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर १४ हजार चार सय ५७ जनाको कोरोना संक्रमबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख ६२ हजार पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा तीन हजार छ सय ३२ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ५७ हजार आठ सय ५६ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा एक हजार चार सय ४९ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार दुई ४० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

सिफारिस

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा जर्मनीका नौ सय ९०, स्पेनका सात सय २४, मेक्सिकोका पाँच सय ६४, रूसका पाँच सय ३९, दक्षिण अफ्रिकाका पाँच सय ४७, फ्रान्सका चार सय ८५ तथा इटालीका चार सय ९९ जना रहेका छन्।

भारतमा सोही अवधिमा एक सय १३ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार छ सय ३५ पुगेको छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १४ हजार जनाले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर १४ हजार चार सय ५७ जनाको कोरोना संक्रमबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख ६२ हजार पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा तीन हजार छ सय ३२ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ५७ हजार आठ सय ५६ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा एक हजार चार सय ४९ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार दुई ४० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

सिफारिस

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा जर्मनीका नौ सय ९०, स्पेनका सात सय २४, मेक्सिकोका पाँच सय ६४, रूसका पाँच सय ३९, दक्षिण अफ्रिकाका पाँच सय ४७, फ्रान्सका चार सय ८५ तथा इटालीका चार सय ९९ जना रहेका छन्।

भारतमा सोही अवधिमा एक सय १३ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार छ सय ३५ पुगेको छ।

"> कोरोना संक्रमणबाट एकै दिन साढे १४ हजारले ज्यान गुमाए: Dekhapadhi गत २४ घण्टामा विश्वभर १४ हजार चार सय ५७ जनाको कोरोना संक्रमबाट मृत्यु भएको हो।
• यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख ६२ हजार पुगेको छ।
• गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा तीन हजार छ सय ३२ जना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट एकै दिन साढे १४ हजारले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १४ हजार जनाले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर १४ हजार चार सय ५७ जनाको कोरोना संक्रमबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख ६२ हजार पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा तीन हजार छ सय ३२ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ५७ हजार आठ सय ५६ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा एक हजार चार सय ४९ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार दुई ४० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

सिफारिस

गत २४ घण्टामा चार लाख ३९ हजारभन्दा बढी संक्रमित थपिए

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा जर्मनीका नौ सय ९०, स्पेनका सात सय २४, मेक्सिकोका पाँच सय ६४, रूसका पाँच सय ३९, दक्षिण अफ्रिकाका पाँच सय ४७, फ्रान्सका चार सय ८५ तथा इटालीका चार सय ९९ जना रहेका छन्।

भारतमा सोही अवधिमा एक सय १३ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार छ सय ३५ पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्