काठमाडौं। कोरोना भाइरसविरुद्ध एक लाख ४५ हजार भन्दाबढी फ्रन्टलाइनरले खोप लगाएका छन्। नेपालमा माघ १४ गतेदेखि पहिलोचरणको कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको थियो। खोप लगाउन थालिएको आठौ दिनसम्म आइपुग्दा एक लाख ४५ हजार आठ सय ४४ जनाले खोप लगाएको स्वास्थ्य मन्‍त्रालयले जनाएको छ।
आज देशभरका दुई सय एक खोप केन्द्रमार्फत खोप लगाइएको मन्‍त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
सबैभन्दा बढी बागमती प्रदेशबाट ५० हजार  सात सय ५० जनाले खोप लगाएका छन्। त्यस्तै प्रदेश १ बाट २० हजार एक सय ५५, प्रदेश २ बाट १९ हजार छ सय ६३, गण्डकी प्रदेशबाट १६ हजार चार सय ९५, लुम्बिनी प्रदेशबाट २१ हजार चार सय ५४, कर्णाली प्रदेशबाट सात हजार तीन सय २६ र सुदूरपश्चिम प्रदेशबाट १० हजार एक जना फ्रन्टलाइनरहरूले खोप लगाएका छन्।
सरकारले २४ गतेसम्म चार लाख ३० हजार फ्रन्टलाइनरहरूलाई खोप लगाइसक्ने गरी तयारी गरेको थियो। तर, अबको दुई दिनमा सबैलाई खोप लगाइसक्ने अवस्था देखिएको छैन्।
भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले पहिलोचरणमा फ्रन्टलाइनरमा काम गर्नेहरूबाट खोप अभियानको सुरुवात गरेको थियो।
" /> काठमाडौं। कोरोना भाइरसविरुद्ध एक लाख ४५ हजार भन्दाबढी फ्रन्टलाइनरले खोप लगाएका छन्। नेपालमा माघ १४ गतेदेखि पहिलोचरणको कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको थियो। खोप लगाउन थालिएको आठौ दिनसम्म आइपुग्दा एक लाख ४५ हजार आठ सय ४४ जनाले खोप लगाएको स्वास्थ्य मन्‍त्रालयले जनाएको छ।
आज देशभरका दुई सय एक खोप केन्द्रमार्फत खोप लगाइएको मन्‍त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
सबैभन्दा बढी बागमती प्रदेशबाट ५० हजार  सात सय ५० जनाले खोप लगाएका छन्। त्यस्तै प्रदेश १ बाट २० हजार एक सय ५५, प्रदेश २ बाट १९ हजार छ सय ६३, गण्डकी प्रदेशबाट १६ हजार चार सय ९५, लुम्बिनी प्रदेशबाट २१ हजार चार सय ५४, कर्णाली प्रदेशबाट सात हजार तीन सय २६ र सुदूरपश्चिम प्रदेशबाट १० हजार एक जना फ्रन्टलाइनरहरूले खोप लगाएका छन्।
सरकारले २४ गतेसम्म चार लाख ३० हजार फ्रन्टलाइनरहरूलाई खोप लगाइसक्ने गरी तयारी गरेको थियो। तर, अबको दुई दिनमा सबैलाई खोप लगाइसक्ने अवस्था देखिएको छैन्।
भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले पहिलोचरणमा फ्रन्टलाइनरमा काम गर्नेहरूबाट खोप अभियानको सुरुवात गरेको थियो।
"> करिब डेढ लाख फ्रन्टलाइनरले लगाए कोरोना खोप: Dekhapadhi
करिब डेढ लाख फ्रन्टलाइनरले लगाए कोरोना खोप
सबैभन्दा बढी बागमती प्रदेशबाट ५० हजार  सात सय ५० जनाले खोप लगाएका छन्। त्यस्तै प्रदेश १ बाट २० हजार एक सय ५५, प्रदेश २ बाट १९ हजार छ सय ६३, गण्डकी प्रदेशबाट १६ हजार चार सय ९५, लुम्बिनी प्रदेशबाट २१ हजार चार सय ५४, कर्णाली प्रदेशबाट सात हजार तीन सय २६ र सुदूरपश्चिम प्रदेशबाट १० हजार एक जना फ्रन्टलाइनरहरूले खोप लगाएका छन्।
सरकारले २४ गतेसम्म चार लाख ३० हजार फ्रन्टलाइनरहरूलाई खोप लगाइसक्ने गरी तयारी गरेको थियो। तर, अबको दुई दिनमा सबैलाई खोप लगाइसक्ने अवस्था देखिएको छैन्।
भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले पहिलोचरणमा फ्रन्टलाइनरमा काम गर्नेहरूबाट खोप अभियानको सुरुवात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्