काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ७९ हजार दुई सय १७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १३ हजार आठ सय २४ जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ४८ लाख ७७ हजार छ सय ६५ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २२ लाख ७६ हजार दुई सय ८५ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख पाँच हजार आठ सय २३ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ तीन हजार छ सय ३३ जनाको मृत्यु भएको छ।
बेलायतमा थप १९ हजार दुई सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय २२ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १२ हजार सात सय तीन जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ९९ जना संक्रमितको मृत्यु भएको छ।
ब्राजिलमा थप ५३ हजार एक सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार एक सय ८० जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार चार सय ७४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय २६ जनाको मृत्यु भएको छ।

यस्तै, स्पेनमा ३१ हजार पाँच सय ९६, फ्रान्समा २६ हजार तीन सय ६२, दक्षिण अफ्रिकामा चार हजार ५८, कोलम्बियामा ११ हजार २५, मेक्सिकोमा चार हजार तीन सय ८४, इरानमा छ हजार आठ सय ७०, जर्मनीमा १२ हजार पाँच सय २१, इटलीमा १३ हजार एक सय ८९ तथा अर्जेन्टिनामा नौ हजार हजार एक सय ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ७९ हजार दुई सय १७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १३ हजार आठ सय २४ जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ४८ लाख ७७ हजार छ सय ६५ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २२ लाख ७६ हजार दुई सय ८५ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख पाँच हजार आठ सय २३ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ तीन हजार छ सय ३३ जनाको मृत्यु भएको छ।
बेलायतमा थप १९ हजार दुई सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय २२ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १२ हजार सात सय तीन जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ९९ जना संक्रमितको मृत्यु भएको छ।
ब्राजिलमा थप ५३ हजार एक सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार एक सय ८० जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार चार सय ७४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय २६ जनाको मृत्यु भएको छ।

यस्तै, स्पेनमा ३१ हजार पाँच सय ९६, फ्रान्समा २६ हजार तीन सय ६२, दक्षिण अफ्रिकामा चार हजार ५८, कोलम्बियामा ११ हजार २५, मेक्सिकोमा चार हजार तीन सय ८४, इरानमा छ हजार आठ सय ७०, जर्मनीमा १२ हजार पाँच सय २१, इटलीमा १३ हजार एक सय ८९ तथा अर्जेन्टिनामा नौ हजार हजार एक सय ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

"> गत २४ घण्टामा चार लाख ७९ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi
गत २४ घण्टामा चार लाख ७९ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ७९ हजार दुई सय १७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १३ हजार आठ सय २४ जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ४८ लाख ७७ हजार छ सय ६५ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २२ लाख ७६ हजार दुई सय ८५ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख पाँच हजार आठ सय २३ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ तीन हजार छ सय ३३ जनाको मृत्यु भएको छ।
बेलायतमा थप १९ हजार दुई सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय २२ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १२ हजार सात सय तीन जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ९९ जना संक्रमितको मृत्यु भएको छ।
ब्राजिलमा थप ५३ हजार एक सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार एक सय ८० जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार चार सय ७४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय २६ जनाको मृत्यु भएको छ।

यस्तै, स्पेनमा ३१ हजार पाँच सय ९६, फ्रान्समा २६ हजार तीन सय ६२, दक्षिण अफ्रिकामा चार हजार ५८, कोलम्बियामा ११ हजार २५, मेक्सिकोमा चार हजार तीन सय ८४, इरानमा छ हजार आठ सय ७०, जर्मनीमा १२ हजार पाँच सय २१, इटलीमा १३ हजार एक सय ८९ तथा अर्जेन्टिनामा नौ हजार हजार एक सय ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्