काठमाडौँ। आज देशभर दुईजनाले कोरोना सङ्क्रमणसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा दुई हजार ३३ जनाले ज्यान गुमाइसकेका छन्।
यो नेपालमा हालसम्म कूल सङ्क्रमितको ०.७५ प्रतिशत हो।
" />

">
गत २४ घण्टामा दुईजना कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
यससँगै नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले दुई हजार ३३ जनाले ज्यान गुमाइसकेका छन्।
">
गत २४ घण्टामा दुईजना कोरोना सङ्क्रमितको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। आज देशभर दुईजनाले कोरोना सङ्क्रमणसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा दुई हजार ३३ जनाले ज्यान गुमाइसकेका छन्।</p>
<p style="text-align: justify;">यो नेपालमा हालसम्म कूल सङ्क्रमितको ०.७५ प्रतिशत हो।</p>