काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्‍त्रालयकाअनुसार तीन हजार आठ सय ७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र एक सय १२ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२  पुगेको छ । त्यस्तै पछिल्लो समय थप दुई २७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको छ ।
अहिले देशभर दुई हजार दुई सय ७७ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ९२ जना क्‍वारेन्टिनमा रहेका छन् । दुई हजार दुई सय ७७ जना आइसोलेसनमा छन् ।
हालसम्म नेपालमा २० लाख ८५ हजार पाँच सय ७३ को पीसीआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
रासस
" /> काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्‍त्रालयकाअनुसार तीन हजार आठ सय ७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र एक सय १२ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२  पुगेको छ । त्यस्तै पछिल्लो समय थप दुई २७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको छ ।
अहिले देशभर दुई हजार दुई सय ७७ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ९२ जना क्‍वारेन्टिनमा रहेका छन् । दुई हजार दुई सय ७७ जना आइसोलेसनमा छन् ।
हालसम्म नेपालमा २० लाख ८५ हजार पाँच सय ७३ को पीसीआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
रासस
"> थप एक सय ७१ जनामा सङ्क्रमण पुष्टि: Dekhapadhi स्वास्थ्य तथा जनसङ्ख्या मन्‍त्रालयकाअनुसार तीन हजार आठ सय ७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र एक सय १२ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
• अहिले देशभर दुई हजार दुई सय ७७ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ९२ जना क्‍वारेन्टिनमा रहेका छन् । दुई हजार दुई सय ७७ जना आइसोलेसनमा छन् ।
थप एक सय ७१ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२  पुगेको छ । त्यस्तै पछिल्लो समय थप दुई २७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको छ ।
हालसम्म नेपालमा २० लाख ८५ हजार पाँच सय ७३ को पीसीआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्