काठमाडौं। कोभ्याक्स सुविधामार्फत नेपालले पाउने कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरण यहि महिनाभित्र नेपाल आउनसक्ने देखिएको छ। कोभ्याक्स मार्फत नेपालले ६० लाख डोज खोप पाउनेछ।

त्यही खोपको पहिलो चरणमा २२ लाख ५६ हजार डोज खोप यहि महिनाभित्र नेपाल आइपुग्ने देखिएको हो।

विश्व स्वास्थ्य संगठनले गरिब तथा अतिकम विकसित राष्ट्रहरूलाई गाभी संस्थासँग मिलेर कोभ्याक्स मार्फत खोप उपलब्ध गराउन लागेको हो। गाभीले एक रिपोर्ट सार्वजनिक गर्दै जनवरीको अन्त्यसम्ममा २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउन लागेको जनाएको छ।

उक्त कार्यक्रम अन्तर्गत देशको जम्मा जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने छ। सोही आधारमा विश्वभरका गरिब तथा अतिकम विकसित राष्ट्रहरूलाई खोप उपलब्ध गराउन लागिएको गाभीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

पहिलो चरणमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने गाभीले जनाएको छ। नेपालले पाउने भनिएको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड नामक खोप नै हो।

जुन खोप अहिले फ्रन्टलाइनरले लगाइरहेका छन्। भारत सरकारको अनुदानमा पाएको १० लाख डोज खोप चार लाख ३० हजार जनालाई लगाइनेछ।

कोभ्याक्समार्फत आउने सो खोप करिब १० लाख जनसंख्यालाई पुग्ने देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभ्याक्स मार्फतको खोप चाँडै आउने बताए। अहिले नै मिति तोक्न नसकिने उनको भनाइ छ।

कोभ्याक्स मार्फत आउने खोप दोस्रो प्राथमिकतामा रहेका मानिसहरूलाई दिइने प्रवक्ता डा.गौतमले बताए।

“अहिले यहि मितिमा पुग्छ भन्न सकिने अवस्था छैन। खोप आएपछि नै लगाउने मिति तोकिन्छ। यो खोप दोस्रो प्राथिमकतामा परेका दीर्घरोगी, ५५ वर्ष माथिका व्यक्तिहरूलाई लगाउँनेछौं”, प्रवक्ता डा.गौतमले भने।

खोप किन्ने प्रक्रिया पनि अगाडि बढिरहेको उनले बताए। विश्वभर नै पर्याप्त मात्रामा खोप उत्पादन नभएकाले खोप किन्न त्यति सहज नभएको उनको भनाइ छ।

‘‘कोभ्याक्स सुविधामार्फत आउने खोप पनि लगाउँछौं। त्यो सँगसँगै हामीले खोप किन्ने प्रक्रिया पनि चलिरहेको छ। तर, विश्वभर नै खोपको अभाव छ। त्यसैले हामीले सोचेअनुसार खोप ल्याउन सकिने अवस्था छैन्’’, प्रवक्ता डा. गौतमले भने।

" /> काठमाडौं। कोभ्याक्स सुविधामार्फत नेपालले पाउने कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरण यहि महिनाभित्र नेपाल आउनसक्ने देखिएको छ। कोभ्याक्स मार्फत नेपालले ६० लाख डोज खोप पाउनेछ।

त्यही खोपको पहिलो चरणमा २२ लाख ५६ हजार डोज खोप यहि महिनाभित्र नेपाल आइपुग्ने देखिएको हो।

विश्व स्वास्थ्य संगठनले गरिब तथा अतिकम विकसित राष्ट्रहरूलाई गाभी संस्थासँग मिलेर कोभ्याक्स मार्फत खोप उपलब्ध गराउन लागेको हो। गाभीले एक रिपोर्ट सार्वजनिक गर्दै जनवरीको अन्त्यसम्ममा २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउन लागेको जनाएको छ।

उक्त कार्यक्रम अन्तर्गत देशको जम्मा जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने छ। सोही आधारमा विश्वभरका गरिब तथा अतिकम विकसित राष्ट्रहरूलाई खोप उपलब्ध गराउन लागिएको गाभीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

पहिलो चरणमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने गाभीले जनाएको छ। नेपालले पाउने भनिएको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड नामक खोप नै हो।

जुन खोप अहिले फ्रन्टलाइनरले लगाइरहेका छन्। भारत सरकारको अनुदानमा पाएको १० लाख डोज खोप चार लाख ३० हजार जनालाई लगाइनेछ।

कोभ्याक्समार्फत आउने सो खोप करिब १० लाख जनसंख्यालाई पुग्ने देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभ्याक्स मार्फतको खोप चाँडै आउने बताए। अहिले नै मिति तोक्न नसकिने उनको भनाइ छ।

कोभ्याक्स मार्फत आउने खोप दोस्रो प्राथमिकतामा रहेका मानिसहरूलाई दिइने प्रवक्ता डा.गौतमले बताए।

“अहिले यहि मितिमा पुग्छ भन्न सकिने अवस्था छैन। खोप आएपछि नै लगाउने मिति तोकिन्छ। यो खोप दोस्रो प्राथिमकतामा परेका दीर्घरोगी, ५५ वर्ष माथिका व्यक्तिहरूलाई लगाउँनेछौं”, प्रवक्ता डा.गौतमले भने।

खोप किन्ने प्रक्रिया पनि अगाडि बढिरहेको उनले बताए। विश्वभर नै पर्याप्त मात्रामा खोप उत्पादन नभएकाले खोप किन्न त्यति सहज नभएको उनको भनाइ छ।

‘‘कोभ्याक्स सुविधामार्फत आउने खोप पनि लगाउँछौं। त्यो सँगसँगै हामीले खोप किन्ने प्रक्रिया पनि चलिरहेको छ। तर, विश्वभर नै खोपको अभाव छ। त्यसैले हामीले सोचेअनुसार खोप ल्याउन सकिने अवस्था छैन्’’, प्रवक्ता डा. गौतमले भने।

"> कोभ्याक्समार्फत साढे २२ लाख डोज खोप यो महिनाभित्रै नेपाल आउने: Dekhapadhi कोभ्याक्समार्फत नेपालले ६० लाख डोज खोप पाउनेछ। पहिलो चरणमा २२ लाख ५६ हजार डोज यही महिनाभित्र नेपाल आइपुग्नेछ।
• पहिलो चरणमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने गाभीले जनाएको छ। नेपालले पाउने भनिएको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड नामक खोप नै हो।

कोभ्याक्समार्फत साढे २२ लाख डोज खोप यो महिनाभित्रै नेपाल आउने
काठमाडौं। कोभ्याक्स सुविधामार्फत नेपालले पाउने कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरण यहि महिनाभित्र नेपाल आउनसक्ने देखिएको छ। कोभ्याक्स मार्फत नेपालले ६० लाख डोज खोप पाउनेछ।

त्यही खोपको पहिलो चरणमा २२ लाख ५६ हजार डोज खोप यहि महिनाभित्र नेपाल आइपुग्ने देखिएको हो।

विश्व स्वास्थ्य संगठनले गरिब तथा अतिकम विकसित राष्ट्रहरूलाई गाभी संस्थासँग मिलेर कोभ्याक्स मार्फत खोप उपलब्ध गराउन लागेको हो। गाभीले एक रिपोर्ट सार्वजनिक गर्दै जनवरीको अन्त्यसम्ममा २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउन लागेको जनाएको छ।

उक्त कार्यक्रम अन्तर्गत देशको जम्मा जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने छ। सोही आधारमा विश्वभरका गरिब तथा अतिकम विकसित राष्ट्रहरूलाई खोप उपलब्ध गराउन लागिएको गाभीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

पहिलो चरणमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने गाभीले जनाएको छ। नेपालले पाउने भनिएको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड नामक खोप नै हो।

जुन खोप अहिले फ्रन्टलाइनरले लगाइरहेका छन्। भारत सरकारको अनुदानमा पाएको १० लाख डोज खोप चार लाख ३० हजार जनालाई लगाइनेछ।

कोभ्याक्समार्फत आउने सो खोप करिब १० लाख जनसंख्यालाई पुग्ने देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभ्याक्स मार्फतको खोप चाँडै आउने बताए। अहिले नै मिति तोक्न नसकिने उनको भनाइ छ।

कोभ्याक्स मार्फत आउने खोप दोस्रो प्राथमिकतामा रहेका मानिसहरूलाई दिइने प्रवक्ता डा.गौतमले बताए।

“अहिले यहि मितिमा पुग्छ भन्न सकिने अवस्था छैन। खोप आएपछि नै लगाउने मिति तोकिन्छ। यो खोप दोस्रो प्राथिमकतामा परेका दीर्घरोगी, ५५ वर्ष माथिका व्यक्तिहरूलाई लगाउँनेछौं”, प्रवक्ता डा.गौतमले भने।

खोप किन्ने प्रक्रिया पनि अगाडि बढिरहेको उनले बताए। विश्वभर नै पर्याप्त मात्रामा खोप उत्पादन नभएकाले खोप किन्न त्यति सहज नभएको उनको भनाइ छ।

‘‘कोभ्याक्स सुविधामार्फत आउने खोप पनि लगाउँछौं। त्यो सँगसँगै हामीले खोप किन्ने प्रक्रिया पनि चलिरहेको छ। तर, विश्वभर नै खोपको अभाव छ। त्यसैले हामीले सोचेअनुसार खोप ल्याउन सकिने अवस्था छैन्’’, प्रवक्ता डा. गौतमले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्