काठमाडाैं। पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले  लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका दुई सय एक खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइएको छ।
जसअनुसार प्रदेश १ मा २४ हजार दुई सय २४, प्रदेश २ मा २५ हजार छ सय ३७, बागमती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नाै सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जना छन्।
मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो। खोप अभियान शनिबार सम्पन्‍न भएको थियो। मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ।
नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्‍न भएको बताए।
भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो। यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। रासस
" /> काठमाडाैं। पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले  लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका दुई सय एक खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइएको छ।
जसअनुसार प्रदेश १ मा २४ हजार दुई सय २४, प्रदेश २ मा २५ हजार छ सय ३७, बागमती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नाै सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जना छन्।
मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो। खोप अभियान शनिबार सम्पन्‍न भएको थियो। मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ।
नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्‍न भएको बताए।
भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो। यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। रासस
"> पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोना खोप: Dekhapadhi स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका दुई सय एक खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइएको छ।
• मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्‍न भएको बताए।
• नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ।
पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोना खोप
काठमाडाैं। पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले  लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका दुई सय एक खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइएको छ।
जसअनुसार प्रदेश १ मा २४ हजार दुई सय २४, प्रदेश २ मा २५ हजार छ सय ३७, बागमती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नाै सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जना छन्।
भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो। यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्