काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट यो साता विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए)काअनुसार यो साता बेलायतमा दुई जना र अल्जेरियामा एक जनाको मृत्यु भएको हो। योसहित २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३३ जना पुगेको छ।
  
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार  विभिन्‍न  ५० देशमा ५८ हजार आठ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ५६ हजार दुई सय ४७ जना कोरोना मुक्त भएका छन्। 

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट यो साता विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए)काअनुसार यो साता बेलायतमा दुई जना र अल्जेरियामा एक जनाको मृत्यु भएको हो। योसहित २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३३ जना पुगेको छ।
  
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार  विभिन्‍न  ५० देशमा ५८ हजार आठ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ५६ हजार दुई सय ४७ जना कोरोना मुक्त भएका छन्। 

"> कोरोना संक्रमणबाट विदेशमा तीन सय ३३ नेपालीको मृत्यु : Dekhapadhi
कोरोना संक्रमणबाट विदेशमा तीन सय ३३ नेपालीको मृत्यु  <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट यो साता विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गैरआवासीय नेपाली संघ (एनआरएनए)काअनुसार यो साता बेलायतमा दुई जना र अल्जेरियामा एक जनाको मृत्यु भएको हो। योसहित २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३३ जना पुगेको छ।<br /> &nbsp;&nbsp;<br /> गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार &nbsp;विभिन्&zwj;न &nbsp;५० देशमा ५८ हजार आठ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ५६ हजार दुई सय ४७ जना कोरोना मुक्त भएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्